झापा । झापाको उत्तर पुर्वी गाउँपालिका बुद्धशान्ति-५ शान्तिनगरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको ज्यान गएको छ। स्थानीय ७० बर्षीय भिमबहादुर भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ मकैबारीमा हात्ती धपाएर भट्टराई घरमा सुतेका थिए। […]
काठमाडौं । रमदान अर्थात् रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । […]
शिवसताक्षी । कुबेरनाथ नेपालको तेह्रौं पुण्य तिथिका दिन नेपाल परिवारले हल्दीबारी गाउँपालिका वडा नम्बर १ गोल्धाप स्थित जनजागृति माध्यमिक विद्यालयमा कुबेर –मन छात्रवृत्ति कोष स्थापना गरेका छन्। यस विद्यालयमा अध्ययन गर्ने अल्पसंख्यक वा सीमान्तकृत समुदायका […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले साना किसानहरुलाई मोटर वितरण गर्न सुरु गरेको छ । नगरपालिका कृषि शाखामा मोटर माग भएका निवेदनहरुबाट छनोटमा परेका ३ सय जनालाई वितरण गर्न सुरु गरिएको हो । आज नगरपालिका कार्यालयबाट दुई […]
शिवसताक्षी । शिवसताक्षीमा दूधे आयुर्वेदद्वारा आयोजित निशुल्क एक दिने स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा ५० जनाले ल्याब परीक्षण र ५० जनाले स्नेहन, स्वेदन थेरापी र फिजियोथेरापी गरिएको दुधे आयुर्वेद […]
शिवसताक्षी। झापा शिवसताक्षी नगरपालिका २ स्थित मंगलबारे र पाराबारी जोड्ने सडक कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका, वडा नं. २ र स्थानीय उपभोक्ताहरुको साझेदारीमा उक्त सडक कालोपत्रै भएको हो । शिवसताक्षी नगरपालिकाबाट विनियोजित ६१ […]
भद्रपुर । सरोकारवालाहरुको संयुक्त टोलीले आज भद्रपुरका विभिन्न बजारमा माछा–मासु पसलहरुको अनुगन गरेको छ । भद्रपुर नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय झापा, झापा घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य तथा गुण […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा महामारी रोकथामका लागि व्याधिक्षमता अभिवृद्वी कार्यक्रम गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरको आयोजनामा आज भएको कार्यक्रममा वडाका जेष्ठ नागरिकहरुले लाभ लिएका छन् । ३५ […]
काठमाडौँ । आयल निगमले इन्धनमा हुने चोरी र चुहावट रोक्न भन्दै लकिङ प्रणाली जडान गरे पनि तेलको तस्करी हुने गरेको पाइएको छ । लकिङ प्रणाली जडान भएकै ट्याङकरबाट इन्धन तस्करी भएको छ । भारतीय आयल […]
बिर्तामोड । दशकौंदेखि भूमिहीन मुसहरहरु बसेको ऐलानी जग्गा षडयन्त्र गरेर आफ्नो नाममा पारेका बिर्तामोड १० को राजवंशी परिवारले मुसहर वस्तीलाई उठीबास लगाउन एकजना मुसहर महिलालाई निर्घात कुटपिट गरेका छन् । बिर्तामोड १० विराटपोखरमा उत्तर–दक्षिण सडकको […]