२०८२ चैत २९ आइतवार , ११:०५:१६ बजे

Sajhamanch

समाज

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको […]

बिहिवार, भदौ ७, २०८०

झापा । अर्जुनधारा नगरपालिका–९ निवासी एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार दिउँसो करेन्ट लागेर २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको हो । बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट […]

बिहिवार, भदौ ७, २०८०

काठमाडौं । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको […]

बिहिवार, भदौ ७, २०८०

काठमाडौँ । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक […]

बुधवार, भदौ ६, २०८०

काठमाडौँ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको प्रति प्रधानमन्त्री पुष्पकमल दाहालले श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले सामाजिक संजालबाट सवारी दुर्घटनामा परी ज्यान गुमाउने मृतकहरूप्रति […]

बुधवार, भदौ ६, २०८०

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफी निरीक्षक द्वारिका यादवमाथि गरेको दुर्व्यवहारका विरुद्ध कर्मचारीले विरोध जनाएका छन् । निर्देशक पौडेलमाथि कारबाहीको माग गर्दै मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, […]

बुधवार, भदौ ६, २०८०

काठमाडौं । काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ राजमार्गबाट करिब ४० मिटर तल खसेको धादिङका प्रहरी […]

बुधवार, भदौ ६, २०८०

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् । आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ । भदौ ११ गते भारतले आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० […]

बुधवार, भदौ ६, २०८०

गजुरी (धादिङ) । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस […]

बुधवार, भदौ ६, २०८०

पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै दुर्घटनामा परेको छ। बसबाट अहिलेसम्म १६ जना यात्रुको उद्धार गरिएको भएपनि केहीको मृत्यु भएको प्रहरीले बताएको छ। तर, मृत्यु हुनेको पुष्टि हुन […]

बुधवार, भदौ ६, २०८०