२०८२ चैत २९ आइतवार , ०२:१६:४५ बजे

Sajhamanch

समाज

विराटनगर । हिन्दु धर्मावलम्बीले शनिबार सुनसरीको इटहरीदेखि तरहरासम्म र्‍याली निकालेका छन् । धार्मिक र्‍यालीमा सुनसरीस्थित चतराधामका गुरु बालसन्त, विराटनगरका आचार्य रामानुज नेपाल, विराटनगर पञ्चाली मन्दिरका पीठाधीश अच्युत प्रपन्न स्वामीजी, श्रीनिवासाचार्य, गोलोकधामका दिनबन्धु शास्त्रीलगायत व्यक्ति सहभागी […]

शनिवार, भदौ ९, २०८०

काठमाडौं । अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ । शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । ७४ वर्षका ताम्राकार २८ दिनदेखि […]

शनिवार, भदौ ९, २०८०

भक्तपुर । नेपालमै पहिलो पटक भक्तपुरमा ‘वाटर साइकल’ संचालनमा ल्याइएको छ। भक्तपुर नगरपालिका वडा नम्बर १ मा रहेको नः पुखुः ९पोखरी( मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको हो। वाटर साइकल नेपालका लागि टिएन […]

शनिवार, भदौ ९, २०८०

निर्देशक साम्तेन भुटियाले नयाँ फिल्म ‘तारा स्दलस्ट स्टार’को घोषणा गरेका छन् । केही महिनाअघि विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलबाट फर्किएपछि उनले संयुक्त लगानीका केही फिल्म बनाउने बताएका थिए । ‘हामी नयाँ फिल्म ताराबारे जानकारी गराउन पाउँदा […]

शनिवार, भदौ ९, २०८०

झापा। सहारा नेपाल साकोस लिमिटेडको ११औं विस्तारित बैठक बिर्तामोडमा सञ्चालन भइरहेको छ । कोशी प्रदेशका ६ वटा जिल्लामा विस्तारित संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी बैठकमा सहभागी छन् । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा […]

शनिवार, भदौ ९, २०८०

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले कालिका नगरपालिकामा मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति पाएनन् । नगर क्षेत्रका विभिन्न वडामा सांसद लामिछानेले मोवाइल क्लिनिक सञ्चालनको अनुमति मागे […]

शनिवार, भदौ ९, २०८०

धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेध आदेश जारी गरेपछि धरान सुनसान बनेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले गए राती १२ बजेदेखि आज राती १२ बजेसम्म लागू हुने गरि निषेध आदेश जारी गरेको छ। […]

शनिवार, भदौ ९, २०८०

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढ धाममा राम,सीता र लक्ष्मणको मुर्तिको अनावरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं ९ स्थित चिल्लागढ धाममा शिवसताक्षी नगरपालिका र स्थानीयको सहभागिता उक्त राम,सीता र लक्ष्मणको मुर्ति […]

शुक्रवार, भदौ ८, २०८०

सङ्खुवासभा । सङ्खुवासभा को उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ। त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए। लगातारको वर्षाले […]

शुक्रवार, भदौ ८, २०८०

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले शिक्षा क्षेत्रमा शोषण र विकृति बढेको भन्दै अबिलम्ब रोक्न माग राखेर नगर शिक्षा शाखालाई ज्ञापनपत्र बुझाएको छ । नगर समितिका अध्यक्ष विदुर ढुंगानाको नेतृत्वमा गएको […]

शुक्रवार, भदौ ८, २०८०