झापा। नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला कार्य समिति विस्तार गरेका छन् । पार्टीको विधान २०१७ (संशोधनसहित) बमोजिम सभापतिले जिल्ला कार्य समिति विस्तार गरेको जनाइएको छ । विस्तारित कार्य समितिका मनोनित सदस्यहरुमा मणिकुमार उप्रेती, […]
भद्रपुर । भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो । गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा गोल्डकप समितिले तेक्वान्दो […]
चितवन । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी […]
काठमाडौँ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो। ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ। हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन्। फक्ताङ्लुङ गाउँपालिका–६ […]
काठमाडौँ। नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ। मंगलबार बिहान जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा जिल्ला […]
काठमाडौं । सरकारले बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई स्वीकृत दिएको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले साउदको बेलायत भ्रणम स्वीकृत गरेको एकमन्त्रीले जानकारी दिए । चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन […]
काठमाडौँ। बझाङमा हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका १ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बझाङका प्रमुख […]
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै तराईका थोरै […]
शिवसताक्षी । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शिवसताक्षीमा रहेको शताक्षी स्वतन्त्र मजदुर व्यवसायी संघले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । झापाको शिवसताक्षी ११ झिलझिलेमा एक कार्यक्रमको आयोजना गरी शताक्षी स्वतन्त्र मजदुर व्यवसायी संघले […]
झापा । पत्रकार उमाकान्त खनालले सञ्चारिका समूहले व्यक्तिगत अधिकार कुण्ठित गरेको आरोप लगाउँदै सञ्चारिकाको विज्ञप्तिमा आपत्ति जनाएका छन् । पत्रकार महिलाहरुको संगठन सञ्चारिका समूहले आइतबार विज्ञप्ति प्रकासन गरी भावना लिङदेनलाई पत्रकार खनालले यौन दुर्व्यवहार गरेको […]