काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । कम्पनीले १२ भदौ २०८० (मंगलबार)देखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा […]
वीरेन्द्रनगर । रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकामा शनिवार दिउँसो प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीलाई उप–मेयर विमल कुमार पुनले कुटपिट गरेको विरोधमा आइतबार कर्मचारीले नगरपालिकाको गेटमै ताला लगाएर कामकाज रोकेका छन्। शिक्षक […]
काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले इन्जिनियरिङ शुल्क वृद्धि र भ्रष्टाचारको विरुद्ध ‘हवन’ लगाएर विरोध गरेका छन् त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीहरूले आइतबार डिन कार्यालय […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो […]
काठमाडौं । भारतले उसिना चामलमा पनि २० प्रतिशत कर लगाएको छ । शुक्रबारबाट लागू हुने गरी भारतले पहिलो पटक सबै प्रकारका उसिना चामलमा कर लागएको हो । भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले […]
काठमाडौं । तनहुँमा गाई काटेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–६, कमलबोटका २९ वर्षीय रमेश नेपालीसहित तीनजना छन् । शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नेपालीले आफ्नै घरमा […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहीबारे बजारका २५ वर्षीय प्रदीप श्रेष्ठको मिर्गौला खराब भई प्रत्यारोपण गर्नुपर्ने भए पनि आर्थिक अभावका कारण सो काममा समस्या भएको परिवारले जनाएको छ । आर्थिक अवस्था एकदमै […]
काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या १९ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी|)को तथ्यांकानुसार जनवरीयता अगस्ट २५ सम्म ११ हजार २७० जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांकले […]
काठमाडौँ । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौंको भौतिक संरचनामा क्षति पुर्याएको छ। बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले अहिले यहाँका सयौं स्थानीय आफन्तको आश्रय लिएर बसेका […]
काठमाडौं । अभिनेता सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिइयो । आइतबार बिहानदेखि उनको शवलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो । […]