बिर्तामोड । वीरता जेसीजले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न विभिन्न संघ–संस्थाहरुलाई मास्क र सेनिटाइजर प्रदान गरेको छ । आज नेपाल पत्रकार महासंघ झापा शाखालाई २५० थान मास्क र २० […]
बिर्तामोड । कोरोना भाइरस ( कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लायन्स क्लब अफ अनारमनीले मास्क नि:शुल्क वितरण गरेको छ । झापाको बिर्तामोडस्थित पुरानो भद्रपुर रोडमा दुई पाङ्ग्रे,अटो रिक्साका सवारी चालकहरु तथा सर्वसाधारणहरुलाई सचेतनामूलक सन्देशसहित […]
विर्तामोड । विश्व यतिबेला कोरोनाको संकटमा छ । नेपाल सरकारले संकट निम्तिन नदिन सक्रियतापुर्वक लागेको बताएको छ । सरकारले कोरोना प्रभावित राष्ट्रका मानिसहरूलाई नेपाल प्रवेशमा रोक लगाउनुका साथै विद्यालय तथा कलेजहरु समेत बन्द गरेको अवस्था […]
सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन ९ सुखेपोखरीमा आज मध्यान्ह ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ५६४५ नम्वरको ट्रकले ठक्कर दिँदा पहिचान नखुलेका अन्दाजी ५०/५५ […]
भद्रपुर । सरकारी स्वामित्वको मेचीकै सबैभन्दा ठूलो मेची अस्पतालमा ८ बेड क्षमताको आइसोलेशन सेवा सञ्चालनको तयारी गरिएपछि अस्पतालमा कार्यरत स्वास्थयकर्मीमा भने त्रास फैलन थालेको छ । सरकारको निर्णय अनुसार कम्तीमा ५ बेड क्षमताको आइसोलेशन वार्ड […]
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.९ झिल्केटोलमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । चुहाडेबाट सदरमुकाम गाईघाटका लागि छुटेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले बाटो छेउमा बसिरहेका […]
काठमाडौं । कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले […]
काठमाडौं । मेलम्चीको पानी काठमाडौं ल्याइसकेपछि उपत्यकामा कसरी वितरण गर्ने भन्ने सम्बन्धमा कार्ययोजना बनाइने भएको छ । खानेपानी मन्त्रालयको सभाहल सिंहदरबारमा आज शुक्रबार खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा भएको छलफलमा मेलम्चीको पानी वितरणको कार्ययोजना बनाउने […]
बिर्तामोड । वीरता जेसीजले नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सचेतना कार्यक्रमसहित दुईवटा प्रहरी कार्यालयलाई मास्क प्रदान गरेको छ । सो संस्थाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरीहरुले […]
भद्रपुर । झापा उद्योग वाणिज्य संघले झापाका व्यवसायी र उपभोक्तालाई वर्तमान अवस्थामा जिम्मेवार ढंगले प्रस्तुत हुन आव्हान गरेको छ । आज संघको कार्यकक्षमा बसेको बैठकले जिम्मेवार र उत्तरदायी बनेर व्यवसाय गर्न व्यवसायीहरुलाई र दैनिक उपभोग्य […]