काठमाडौं । काठमाडौंको पेप्सीकोलामा दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। आइतबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका थिए। जसमध्ये […]
काठमाडौं । सिन्धुलीमा एक व्यक्तिले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेका छन् । दुधौली नगरपालिका–१३, मनवा बस्ने ३० वर्षीय धनबहादुर मगरले शनिबार आफ्नै घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काका नाता पर्ने […]
बिर्तामोड । झापाको बिर्तामोडमा पनि श्रीकृष्ण रथयात्रा गरिने भएको छ । श्रीकृष्ण प्राकाट्यको भोलिपल्ट भदौ २१ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्रीकृष्ण रथयात्राको आयोजना गरिने भएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट […]
जुम्ला । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो । दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको […]
विराटनगर । सुनसरीको धरानमा फैलिएको डेंगी संक्रमण पछिल्ला दिनहरूमा केही मत्थर भएको छ । तीन महिनायता धरान उपमहानगरपालिका डेंगीको ‘हटस्पट’ बनेको थियो । परीक्षणका क्रममा ८० प्रतिशत व्यक्तिमा संक्रमण देखिने गरेको थियो । केही दिनयता […]
टीकापुर । कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन् । उनको धानले गाँज हाल्ने समयमा खेतमा गबारो कीराको समस्या देखापरेको छ । गबारो रोगले धानको गुबो मर्न थालेपछि उनले विषादी […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्। मेयर साहले वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन्।शनिबार राति ९ बजेतिर बालकुमारीबाट […]
रसुवा । चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिक-३ की ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेको रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी […]
रसुवा । जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु भेटिएका छन् । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका हुन् । आफ्नी आमाको साथमा गोसाइँकुण्डबाट फर्कने […]
काठमाण्डौ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् । गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० […]