२०८२ माघ ४ आइतवार , ०६:५२:२२ बजे

Sajhamanch

समाज

काठमाडौं । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेलमा नेपालले टस जितेको छ । ओमान क्रिकेट एकेडेमीको‌ मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको झापाको कन्काई पुलको स्थलगत निरीक्षण गर्नु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ […]

आइतवार, असोज २६, २०८२

महोत्तरी । महोत्तरीमा अघिल्लो आइतवार र सोमवार रातो नदीको तटबन्ध भत्किएर आएको बाढीले ९ वटा पालिकामा मात्रै झन्डै २ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार महोत्तरीका […]

आइतवार, असोज २६, २०८२

काभ्रे । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो […]

आइतवार, असोज २६, २०८२

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गर्नु भएको छ। उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र […]

आइतवार, असोज २६, २०८२

इलाम । इलामको सूर्योदय नगरपालिकाले यही असोज १८ गते आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । १९ गते बिहानैदेखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । तिहार नजिकिएसँगै किसान मखमलीको फूल टिपेर माला बनाउन व्यस्त भएका छन् । तिहारमा मखमली, सयपत्री, गोदावरीलगायत फूलको माला धेरै प्रयोग हुन्छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका किसानलाई यतिबेला मखमलीको फूल टिपेर माला बनाउने […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । गएको जनवरी महिनादेखि डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच हजार ८७४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार एक हप्तामा मात्रै ४१३ नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म डोल्पा र मनाङ […]

आइतवार, असोज २६, २०८२

सुर्खेत । पछिल्लो समय विभिन्न बहानामा पुग्ने बाहिरी व्यक्तिबाट राउटे समुदायले असुरक्षा महसुस गरेको बताएका छन् । आफ्नै जीवन्त रीतिरिवाज र वेशभूषामा जङ्गलमा बस्दै आएका उनीहरुको बस्तीमा जथाभावी बाह्य व्यक्तिको प्रवेश बढ्न थालेको छ । […]

आइतवार, असोज २६, २०८२

झापा । दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली […]

आइतवार, असोज २६, २०८२