२०८२ चैत ३० सोमवार , ०१:०९:५२ बजे

Sajhamanch

समाज

काठमाडौं । सरकारले १ असोजदेखि संयुक्त बजार अनुगमन गर्ने भएको छ । दशैं तिहार, छट लगायतका मुख्य चाडपर्वलाई लक्षित गर्दै गत वर्ष झैं संयुक्त रुपमा बजार अनुगमन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ। यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको हो। ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० […]

बुधवार, भदौ २०, २०८०

विराटनगर । झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ । उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी वेपत्ता भएका थिए । त्यसबेला प्रहरीले उनले लगाएको जुत्ता र उनको मोबाइल […]

बुधवार, भदौ २०, २०८०

काठमाडौँ । आज कृष्ण जन्माष्टमी । देशभर वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले भगवान श्रीकृष्णको विशेष पूजा आराधना गरेर मनाउँदै छन् । सो अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो छ । त्यसैगरि आज […]

बुधवार, भदौ २०, २०८०

२०८० भदौ २० गते, बुधवार, ६ सेप्टेम्बर २०२३. भाद्र कृष्णपक्ष सप्तमी तिथि, २०ः०४ बजेपछि अष्टमी. कृत्तिका नक्षत्र, १४ः४४ बजेपछि रोहिणी. चन्द्रराशि वृष. उपप्रा. मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूको भावनालाई […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनला ‘श्रीकृष्ण जन्माष्टमी’ र […]

बुधवार, भदौ २०, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले हाल सरकारले जारी गर्न लागेको संघीय निजामती ऐनको मस्यौदाको विरोध गरेका छन् । नगरपालिकामा कार्यरत कर्मचारीहरुको आज बसेको बैठकले स्थानीय तह कर्मचारीहरुलाई निजामती कर्मचारीको परिभाषामा नसमेटिएको भन्दै ९ बुँदे माग […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोलार बत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको आरोपमा अख्तियारले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो […]

मङ्गलवार, भदौ १९, २०८०

जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीसँग झडप भएको हो । मंगलबार दिउँसो १ बजेदेखि गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त छ […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौं । लमजुङमा सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले २७ वर्षीया युवतीलाई गहना चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। बेशीसहर […]

मङ्गलवार, भदौ १९, २०८०