२०८२ चैत ३० सोमवार , ०१:१३:०२ बजे

Sajhamanch

समाज

देशको नामबाट इण्डिया हटाएर भारत मात्रै राख्ने सरकारको सम्भावित तयारीबीच बलिउड कलाकारहरु अमिताभ बच्चन र कंगना रनौत यसको पक्षमा खुलेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै कंगनाले सन् २०२१ मा आफूले चाँडै देशको नाम इण्डियाबाट […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी प्रदेशस्थित तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा […]

बिहिवार, भदौ २१, २०८०

कमल । नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले पार्टीका गतिविधि आक्रामक रुपमा सामाजिक सञ्जालमा पोस्ट गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । बुधबार झापाको कमल गाउँपालिकामा गाउँस्तरीय सामाजिक सञ्जाल अभिमुखीकरण […]

बुधवार, भदौ २०, २०८०

दमक । राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले आज ३० विपन्न घर परिवार्लाइ झुल वितरण गरेको छ । दमक ४ स्थित जानकी टोलका विपन्न परिवारलाई झुल हस्तान्तरण गरिएको युवा संघ दमकका अध्यक्ष बिवेक भट्टराईले […]

बुधवार, भदौ २०, २०८०

काठमाडौँ । स्वतन्त्र राष्ट्रिय पार्टीका सभापति रवि लामिछानेले एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेलमा ऐतिहासिक क्षणको प्रत्यक्ष साक्षी बन्न पाएकोमा गर्व महसुस भएको बताएका छन्। एसिया कप हेरेर बुधबार श्रीलंकाबाट फर्कने क्रममा त्रिभूवन विमानस्थलमा […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्तरूपमा काठमाडौंको […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था सुरू गरेको छ । अस्पतालले ६४औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरू गरिएको अस्पतालले जनाएको हो । अस्पतालले […]

बुधवार, भदौ २०, २०८०

धनकुटा । नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा जिल्लासम्म एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेश प्रविधिको ‘फोर […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । ओखलढुंगा र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलबार दिउँसो पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको मोलुङ गाँउपालिका–२, रामपुरकी ७५ वर्षीया रत्नकुमारी विश्वकर्मा र झापाको बुद्धशान्ति गाउँपालिका–२ का १९ वर्षीय मनोज […]

बुधवार, भदौ २०, २०८०