२०८२ चैत ३० सोमवार , ०२:५२:४७ बजे

Sajhamanch

समाज

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्णजन्माष्टमी’ र […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । नेपालमा गाई – गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ । केन्द्रीय तथ्यांक कार्यालयकाले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसानको संख्यामा […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सर्लाहीको ब्रम्हपुरीमा घाँस काटिरहेकी एक महिनाको कान गहना लुटिएको छ। भारतीय सीमा नजिकै पर्ने ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घाइते बनाएपछि सुन […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजारभन्दा बढी नागरिकले ज्यान गुमाउने गरेको पाइएको छ । वातावरण विभागले सार्वजनिक गरेको प्रदूषणको अवस्थाबारे वार्षिक प्रतिवेदनमा यस्तो तथ्यांक उल्लेख छ । सन् २०२० देखि २०२२ सम्म […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको पार्थिव शरीरलाई ११ बजेदेखि राष्ट्रिय सभागृहमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । ११ बजेदेखि […]

बिहिवार, भदौ २१, २०८०

रुकुम पश्चिम । चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको सर्पको टोकाइबाट मृत्यु भएको हो। सुत्केरी २२ वर्षीया विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । धादिङमा छोरामाथि खुर्पा प्रहार गरेर बाबु फरार भएका छन् । धुनीबेँसी नगरपालिका–९, रूपाकिटका ६० वर्षीय श्याम रञ्जितकारले ३० वर्षीय छोरा दिनेशमाथि खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार बेलुका करिब […]

बिहिवार, भदौ २१, २०८०

ओखलढुंगा । ओखलढुंगामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोसी गाउँपालिका–८, च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । एउटै साल […]

बिहिवार, भदौ २१, २०८०

विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज दिउँसो करिब ३ बजेबाट सुरु हुनेछ । ५५ वर्षयता हुँदै आएको रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका […]

बिहिवार, भदौ २१, २०८०