२०८२ चैत ३० सोमवार , ०२:५२:४७ बजे

Sajhamanch

समाज

विराटनगर । विराटनगरमा राधाकृष्णको रथ यात्रा सुरु भएको छ। आज दिउँसो ३ बजे विराटनगर-१ स्थित राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु भएको हो। रथ यात्रामा सहभागी बनेर शंकास्पद गतिविधिमा संलग्न देखिएका ३८ जनालाई प्रहरीले पक्राउ गरेको […]

बिहिवार, भदौ २१, २०८०

झापा । धरान उपमहानगर-१५ बाझगरास्थित मदन आश्रित मार्गमा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आफन्त भेला भएर दर खाने तयारी भइरहेका बेला ग्यास सिलिन्डर अचानक पड्किँदा घरमा आगलागी भएको घरधनी […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप नेपालमा पहिलोपटक दिइने भएको छ । सरकारले पहिलो चरणमा नमुनाका रूपमा १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप दिन लागेको हो । खोप कार्यक्रम […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ । महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो । काठमाडौंको धापासीस्थित […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सेप्टेम्बरका ६ दिनमा नेपालमा दुई हजार ३२३ जना डेंगी संक्रमित थपिएका छन् । यो संख्यासँगै यसवर्ष (जनवरीदेखि ६ अगष्ट)सम्म नेपालमा डेंगी संक्रमितको संख्या २४ हजार १२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति आफ्नो पार्टीको सदस्य नरहेको प्रष्टीकरण दिएको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै राप्रपाका महामन्त्री धवल शम्शेर राणाले आफ्नो पार्टीले […]

बिहिवार, भदौ २१, २०८०

संखुवासभा। अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। संखुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिइन्। बुधबार बिहान १० […]

बिहिवार, भदौ २१, २०८०

काठमाण्डौ ।सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । नेपालमा ४१ लाख बढी कृषक परिवार रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय कृषिगणना २०७८ का अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ परिवार कृषक रहेका छन् । उनीहरुले २२ लाख १८ हजार […]

बिहिवार, भदौ २१, २०८०