२०८२ चैत ३० सोमवार , ०४:३२:०६ बजे

Sajhamanch

समाज

रौतहट । जिल्लाको चन्द्रपुर नगर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि किसान चिन्तित बनेका छन्। चन्द्रपुर–३ गैडाटारमा लगाइएको केरा खेतीमा पानामा रोगको संक्रमण देखा परेको हो।गैडाटारका स्थानीय किसानले लगाएको केराखेतीमा रोग देखिएपछि आफ्नो श्रम, […]

शुक्रवार, भदौ २२, २०८०

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्। बाराका सुन व्यवसायी शिवकुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो।सफरलाई बिहीबार साँझ पक्राउ गरे नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। कडायतका अनुसार उनीसँगै […]

शुक्रवार, भदौ २२, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)का उपसमितिहरुमा जिम्मेवारी दिइएका संयोजक तथा सदस्यहरुलाई आज बिर्तामोडमा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । बिर्ता–अर्जुन क्षेत्रीय समन्वय उपसमितिका संयोजक तथा सञ्चालक समितिका सदस्य हरिप्रसाद आचार्यको अध्यक्षतामा […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गरेको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकहरूले निःशुल्क फोन गरेर मनोपरामर्शदातासँग परामर्श लिन सक्ने भएका छन् । यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य सुरु […]

बिहिवार, भदौ २१, २०८०

विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा जारी छ । ५५औं संस्करणको रथयात्राको आज दिउँसो ४ बजे तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको हो । राधाकृष्ण मन्दिर परिसरबाट निकालिएको रथ तिनपैनी हुँदै ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी […]

बिहिवार, भदौ २१, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ८ स्थित झिलझिलेमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । झापाको दमकमा केन्द्रिय कार्यालय रहेको उक्त साकोसले आज झिलझिलेमा इकाई नं. १ को […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए […]

बिहिवार, भदौ २१, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा दधिकाद पर्व मनाइएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित शुक्र माध्यमिक विद्यालय परिसरमा आदिबासी समुदायले धुमधामका साथ दधिकाद पर्व मनाएका हुन् । आदिबासी समुदायले आफ्नो संस्कृतिको संरक्षण र प्रवद्र्धन […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाजसेवाका क्षेत्रमा योगदान पुर्याएका नौ जना महिलालाई विशेष व्यक्तित्वका रुपमा जनही नगद २५० अमेरिकी […]

बिहिवार, भदौ २१, २०८०

बिर्तामोड । महिलाहरुको हक, अधिकार संरक्षण एवं बाल अधिकारको क्षेत्रमा कार्य गर्ने उद्देश्यले संयुक्त महिला आवाज नेपाल नामक संस्था गठन गरिएको छ । बिर्तामोड नगरपालिका–२ निवासी शिखा खड्का गणेशको अध्यक्षतामा उक्त संस्था गठन गरिएको हो […]

बिहिवार, भदौ २१, २०८०