इलाम । गएको असोज १८ गतेको वर्षापछि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । उहाँका अनुसार […]
काठमाडौं । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई हाइअल्टिच्युडका कारण बिरामी पर्ने समस्या देखिएसँगै त्यहाँको लोमान्थाङ गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी सावधानी अपनाउन […]
काठमाडौं । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले आज कतारसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार बेलुकी पौने नौ बजे ओमानमा हुनेछ । यसअघि नेपालले हिजो संयुक्त अरब इमिरेट्स (युएई) माथि एक […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को यही असोज २३ गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्रालयले हिजो […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले बाढी प्रभावित समुदायलाई राहत वितरण गरेका छन् । असोज १८ गते वर्षा पछि आएको कनकाई माईको बाढी प्रभावित वडा नं. ७ लालपानीको राजवंशी बस्तीका नागरिकलाई खाना पकाउने ग्यास सिलिण्डर, ग्यास […]
झापा । मेची नदीमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका- ३ बैसाबारीस्थित मेची नदी पारी किनारमा आज बिहान साढे ८ शव फेला परेको हो । […]
काठमाडौं । सशस्त्रका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीले दामोदर हिमशृङ्खला अन्तर्गत पर्ने चुलु सुदूरपूर्व हिमालको सफल आरोहण गरेका छन् । आरोहण टोलीले हिजो बिहान ७ बजेको समयमा ६ हजार […]
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गएको आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले अहिले कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश ९कर प्रयोजनार्थ […]
काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध समर्थकहरूले आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा धर्ना दिएका छन् । नेपाली फुटबल समर्थकहरूले एन्फा फुटबल एशोसिएशन कि […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव ८३ अङ्कले झरेर २ हजार ५०३ दशमलव ३५ विन्दुमा झरेको छ । दशैँ बिदापछिका ४ कारोबारमध्ये […]