२०८२ चैत ३० सोमवार , ०७:५१:५१ बजे

Sajhamanch

समाज

झापा । पराजुली समाज नेपाल झापाको अध्यक्षमा गणेश पराजुली निर्वाचित भएका छन् । झापाको कनकाईस्थित कोटीहोमको पराजुली भवनमा शनिबार भएको १७औं साधारणसभा तथा छैटौ अधिवेशनबाट गणेशको अध्यक्षतामा १५ सदस्यीय झापा जिल्ला कार्यसमिति चयन भएको हो […]

आइतवार, भदौ २४, २०८०

काठमाडौँ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन। मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन्। आज विश्व आत्महत्या रोकथाम […]

आइतवार, भदौ २४, २०८०

अर्जुनधारा । सेवामुलक बचत समूह अजुृनधारा ६ ले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै शनिबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । ग्रामीण सेवा समुदाय क्लवमा ज्येष्ठ नागरिकलाई सामुहिक रुपमा दर खुवाउँदै १३ जना ज्येष्ठ […]

आइतवार, भदौ २४, २०८०

धनगढी । डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका-२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले […]

आइतवार, भदौ २४, २०८०

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा भने जारी छ । कृष्ण […]

आइतवार, भदौ २४, २०८०

मेचीनगर । नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीलाई बदल्न केन्द्रीय नेतृत्व नै सुधारिनुको विकल्प नभएको बताएका छ्न् । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश “क“ सम्मेलनको शनिबार काँकडभिट्टामा उद्घाटन गर्दै उनले कार्यकर्ताको कुरा नसुन्ने […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आममापदण्डलाई चुनौति दिँदै मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा सन् २०२२ की विजेता सोफिया भुजेललाई ताज लगाइदिइन् […]

आइतवार, भदौ २४, २०८०

झापा । जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले कोशी प्रदेशका तीन स्थानमा एडुकेशन फेयर २०२३ सम्पन्न गरेको छ । उच्च अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्ने उद्देश्यले सन् २०१६ देखि सञ्चालनमा रहेको सो परामर्शदातृ […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । अनमोल केसी र जसिता गुरुङको शीर्ष भूमिका रहने फिल्म ‘फर्की फर्की’को औपचारिक घोषणा भएको छ । निर्माताले शुक्रबार टिजर भिडियो सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् । एक मिनेट १६ सेकेण्ड लामो टिजरमा […]

आइतवार, भदौ २४, २०८०

बिर्तामोड । पत्रकार सन्तोष न्यौपाने नेपाल अलैँची व्यवसायी महासंघबाट आज सम्मानित भएका छन् । बिर्तामोडमा आयोजित आठौँ अधिवेशनका अवसरमा महासंघले पत्रकार न्यौपानेलाई सम्मान गरेको हो । एभिन्युज टेलिभिजनका झापा संवाददाता न्यौपानेले महासंघका गतिविधिलाई उच्च महत्व […]

शनिवार, भदौ २३, २०८०