विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले डीएसपी लिम्बू र उनको परिवारको ज्यान मार्ने […]
काठमाडौं । २० लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । स्रोत नखुलेको २० लाखसहित शनिबार दिउँसो नवलपरासी पश्चिमको सरावल गाउँपालिका–७, भुजहवास्थित झरही खोलाको पुलबाट दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिमकै […]
काठमाडौं । बाग्लुङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गलकोट नगरपालिका–३, लमही बस्ने ८० वर्षीय लालबहादुर अधिकारी रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कोठामा टर्च […]
काठमाडौं । शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् । […]
काठमाडौं । सरकारी विद्यालयका माध्यमिक तहमा महिला शिक्षक १७.४ प्रतिशत मात्रै रहेको पाइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा यस्तो तथ्यांक उल्लेख छ । प्रतिवेदनअनुसार यो […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन् । इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा […]
काठमाडौं । ८५ ग्राम पहेँलो धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट चारजना पक्राउ परेका छन् ।भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुईथान र बेरुवा औँठी एकथानसहित शनिबार दिउँसो चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले […]
ताप्लेजुङ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो। बजारमा आउन थालेसँगै नयाँ अलैँचीले […]
काठमाडौं । मिलाप दोस्रो तीज उत्सवमा वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा शनिबार काठमाडौंमा भएको समारोहमा गायिका राणालाई नगदसहित दीर्घ साधना सम्मान अर्पण गरिएको […]
काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। उनीहरूबाट एउटा प्रहरीको पेस्तोल, एउटा उनीहरूले लुट्न […]