झापा । बदलिँदो जीवनशैलीका कारण नेपालमा हरेक दिन २० जनाले मानसिक रोगका कारण आत्महत्या गर्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । हरेक वर्ष दुई प्रतिशतभन्दा बढी संख्यामा नेपालमा बढिरहेको आत्महत्याको मूल कारण मानसिक रोग रहेको […]
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ५ बुँदे माग सहित आन्दोलनमा उत्रेका छन् ।सुन तस्करी प्रकरणमा कर्मचारीहरुलाई अनावश्यक दुख दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सेवा ठप्प पार्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका […]
काठमाडौं । चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ। चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगत्गुरु आश्रमलगायत १३ संस्था आबद्ध […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत समिति÷उपसमिति पदाधिकारीहरुका लागि अभिमुखीकरण धमाधम सञ्चालन भइरहेको छ । भदौ १९ गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम संस्था अन्तर्गतका सात वटा क्षेत्रमा सातै दिन सञ्चालन हुँदै भदौ […]
झापा । जननायक विपी कोइरालाको ११०औं जन्मजयन्ती विविध कार्यक्रमका साथ आज देशभर मनाइएको छ । प्रजातान्त्रिक समाजवादी दर्शनका ब्याख्याता एवं नेपाली कांग्रेसका संस्थापक सभापति कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । बुवा […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं ५ मा २०७५ सालदेखि सञ्चालन हुँदै आएको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार भएको छ । उपचार सेवा लिन आउने सेवाग्राहीको संख्या दैनन्दिन बढ्न थालेपछि मेची आँखा अस्पतालले […]
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन्। गुरुङ आइतबार साँझ रिहा भएका हुन्। ललिता निवास प्रकरणमा जोडिएका गुरुङलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतले गुरुङलाई दुई करोड ४६ लाख […]
काठमाडौँ । फिल्म ‘एक भगवत गीता’ को विवाद टुंगिएको छ। शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’ लाई लिएर भइरहेको विवाद टुंगिएको हो। सहमति अनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) […]
काठमाडौँ । शिक्षक सेवा आयोगले एक वर्षमा १३ हजार भन्दा बढी शिक्षकलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा आयोगले प्राथमिक तह तृतीय श्रेणी, निम्नमाध्यमिक र माध्यमिक गरेर तीन तहका […]
काठमाडौं । मस्तिष्कलाई धेरै कुराले प्रभाव पार्छ, त्यसमा भोक र खाना पनि पर्छ । भोक लाग्दा दिमागलाई कसरी प्रभाव पार्छ ? भन्ने विषयमा केही अध्ययन भएका छन् । राम्रो स्वास्थ्यका लागि खाना एकदम महत्वपूर्ण हुन्छ […]