२०८२ पौष १० बिहिवार , ०२:३०:३३ बजे

Sajhamanch

समाज

बाँके। नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन्। भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन्। उनले अस्पतालको ‘ओपीडी’ मा दैनिक ५० भन्दा माथिको […]

बुधवार, जेठ २४, २०८०

मुगु। हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा संकलक ३२ दिनपछि मृतावस्थामा भेटिएका छन्। मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ […]

बुधवार, जेठ २४, २०८०

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. २ र ३ का किसानलाई अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरिएको छ । उन्नत जातको धान प्रोत्साहन गर्ने उद्देश्यले अर्जुनधारा वडा नं. २ र ३ कार्यालय तथा साना […]

मङ्गलवार, जेठ २३, २०८०

सिन्धुली। सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिनसम्म ती अधिकारीहरूको अवस्था अज्ञात छ । सीटीईभीटीका दुई निर्देशक र […]

मङ्गलवार, जेठ २३, २०८०

काठमाडौं । राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतालाई दीर्घकालीन असर पार्नेगरी नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै नेपाल खेलकुद महासंघसहितका २३ वटा जनवर्गीय संगठठनले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । मन्त्रिपरिषद्ले संसदको मर्यादाको धज्जी उडाउँदै […]

मङ्गलवार, जेठ २३, २०८०

भद्रपुर । झापाको पुरानो नगरपालिका भद्रपुरले पनि स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी स्थानीय जाति, भाषा, भूगोल, संस्कृति पर्यटकीय क्षेत्रको पहिचान लगायतका विषयवस्तु समेटर पाठ्यक्रम […]

मङ्गलवार, जेठ २३, २०८०

भद्रपुर । नेपाल पूर्व प्रहरी संगठन झापाले टिकापुर नरसंहारको आरोप प्रमाणित भएका भनिएका रेसम चौधरीको आम माफी फिर्ता हुनु पर्ने माग राख्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संगठनका झापा अध्यक्ष खड्गबहादुर खड्काको नेतृत्वमा आएको […]

मङ्गलवार, जेठ २३, २०८०

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्। कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई […]

मङ्गलवार, जेठ २३, २०८०

काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ। श्री एयरलाइन्सको जहाज मंगलबार बिहान ८:१० मा काठमाडौंबाट धनगढीका लागि उडेको थियो। तर उडेको केही समयपछि जहाजमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका […]

मङ्गलवार, जेठ २३, २०८०

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका पीडित परिवारका आफन्तलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना जारी भएको छ । १ माघ २०७९ मा भएको उक्त दुर्घटनाका १८ जना पीडितका परिवारले क्षतिपूर्तिका लागि निवेदन […]

मङ्गलवार, जेठ २३, २०८०