२०८२ चैत ३० सोमवार , ०२:३९:२४ बजे

Sajhamanch

समाज

काठमाडौ । चिकित्सक कुटपिट प्रकरण पछि हेटौँडा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले एकैपटक मेडिकल सुप्रिटेन्डेन्ट डा.रामचन्द्र सापकोटालाई राजीनामा बुझाएका हुन्। गत बुधवार हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना चिकित्सकमाथि […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले […]

शुक्रवार, भदौ २९, २०८०

धनुषा । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो । […]

शुक्रवार, भदौ २९, २०८०

दार्चुला । नेपालभित्रको आफ्नै गाउँ ठाउँ जान पनि भारतीय अनुमति लिएर हिँड्नुपर्ने ठाउँ हुन्– दार्चुलाको व्याँस गाउँपालिका– १ का दुईवटा बस्ती छाँगरू र तिंकर । सदरमुकाम खलंगाबाट १३० किलोमिटर टाढाका यी गाउँ पुग्न नेपालकै भूमि भएर […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं ।राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।यो वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो।नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको […]

शुक्रवार, भदौ २९, २०८०

दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । उनको सम्मानमा नेपाली […]

बिहिवार, भदौ २८, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी ९ स्थित दोतान मार्गमा एक किशोरीले आत्महत्या गरेकी छिन् । दूधे स्थित ध्रव्रतारा आवाशिय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय अनुकला राई आफ्नै घरको कोठामा तन्नाको पासो लगाएर झुन्डिएको […]

बिहिवार, भदौ २८, २०८०

कमल । पछिल्लो समय स्थानीय तहले नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न विभिन्न उपायहरु अवलम्वन गर्दै आएका छन् । सोहीक्रममा झापाको कमल गाउँपालिका वडा नम्बर ४ ले कार्यालयमै नागरिक सहायता कक्ष स्थापना गरी सेवाग्राहीलाई निःशुल्क सेवा […]

बिहिवार, भदौ २८, २०८०

काठमाडौँ । तीन वर्षअघि संसद्ले नेपालको नयाँ नक्सा पास गरेपछि नयाँ नक्साअनुसारको क्षेत्रफल मापन गरी नापी विभागले २०७७ कात्तिक ५ गते मन्त्रालयलाई एउटा फाइल पठायो। उक्त फाइल अहिले पनि मन्त्रालयको योजना महाशाखामा अड्किएको छ। फाइल […]

बिहिवार, भदौ २८, २०८०