काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि […]
बिर्तामोड । यहाँस्थित सप्तक संगीतालयले बाल दिवसको उपलक्ष्यमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । संगीतालयले आफ्ना विद्यार्थीहरु बिच प्रतियोगिता गराएको संस्थापक आकृति खतिवडाले जानकारी दिइन् । प्रतियोगितामा रितिका गौतम, सपना भट्टराई ,लक्ष्य सोनी, लोजिफुङ लिम्बू, […]
कमल । विद्यार्थीको गुणीय चक्र (एसक्यूसी)को आठौं हव सम्मेलन झापाको कमल गाउँ पालिका वडा नम्बर ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा शनिबार सम्पन्न भएको छ । झापा र मोरङ्ग जिल्लाका १६ वटा विद्यालयबाट २०० जनाभन्दा […]
ताप्लेजुङ । जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।कक्षा ९ मा अध्ययनरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। सप्तरीको महादेव गाउँपालिका‐२ का […]
काठमाडौं । तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आइतबार दर खाने तयारीमा छन्।भाद्र शुक्ल द्वितीयाका दिन निर्जल र निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि […]
भरतपुर । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो छन् । शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ का अभिषेक रिमालले अस्पतालको बेडबाट आफुलाई बचाइदिन आग्रह गरेका छन् । ३ वर्ष अघि झापाको दूधे शिवगञ्ज सडक खण्डको व्याङ्गडाँडामा सडक दुर्घटनामा परी घाइते भएका रिमालले औषधि […]
शिवसताक्षी । अखिल नेपाल महिला संघ शिवसताक्षी नगर कमिटीले श्रमजिवी महिलाहरुलाई सम्मान गरेको छ । शनिबार शिवसताक्षीको शिवगञ्जमा तीज विशेष कार्यक्रमको अवसरमा शिवसताक्षीका ५ जना श्रमजिवी महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित हुने […]
शिवसताक्षी । झापाको शिवसताक्षी दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था लि.ले तीज विशेष कार्यक्रम मनाएको छ । शनिबार सताक्षीधाम सामुदायिक भवनमा तीज कार्यक्रम मनाउँदै विभिन्न विधामा खेल प्रतियोगिता गराएको हो । तीज विशेष […]