काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमति अनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ […]
पोखरा । यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका र पोखरामा पहिचान गर्न कठिन भएका शव काठमाडौं पठाइने भएको छ । शव लिनका लागि काठमाडौंबाट हेलिकप्टर पोखरा आइपुगेको छ । तर आज सोमबार नभ्याइने भएकाले काठमाडौं […]
पोखरा । माघे सङ्क्रान्तिको अवसरमा पोखरामा आयोजना गरिएको कार्यक्रमका लागि आउँदै गरेकी लोक गायिका रिना छन्त्यालको पनि यती एयरको विमान दुर्घटनामा परेर निधन भएको छ । प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको आइतबार बिहान पोखरामा भएको […]
काठमाडौं । हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्या लगिने कालीगण्डकी नदीको शिलाको विधिवत पूजन सम्पन्न भएको छ । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको विधिवत पूजा गरिएको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ बाहुण्डाँगी बजारमा आज तरुल उत्सव गरिएको छ । सम्भवतः नेपालमा नै पहिलो पटक तरुल उत्सव गरिएको आयोजकको दावी छ । मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयले […]
पोखरा । यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ । पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार […]
शिवसताक्षी । ऐतिहासिक, धार्मिक तथा पर्यकीय क्षेत्र सताक्षीधाममा मकर संक्रान्तीको अवसर पारेर एक दिने निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीको आयोजनामा सताक्षीधामका ज्येष्ठ नागरिक मकर संक्रान्ती नुहाउन आउने श्रद्धालु भक्तजनहरुको निशुल्क […]
पोखरा । आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । जहाजमा ४ चालक दलका सदस्य र […]
पोखरा । पोखरामा यति एअरलाएन्सको विमान दुर्घटना भएको छ । पोखराको नयाँ गाउँमा विमान दुर्घटना भएको हो । केही बेरअघि विमान दुर्घटना भएको हो । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको […]
गौरादह । झापाका साविक महारानीझोडा गाविस र कोहोवरा गाविसमा सञ्चालित महारानीझोडा बचत तथा ऋण सहकारी संस्था, चप्रामारी बचत तथा ऋण सहकारी संस्था र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणको अन्तिम तयारी भइरहेको छ । […]