२०८२ कार्तिक २०, बुधवार , ०३:४८:५७ बजे

Sajhamanch

समाज

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिले ठगी गरेको भन्दै क्षतिपूर्तिको लागि वैदेशिक रोजगार विभागमा उजुरी परेको पाइएको छ । वैदेशिक रोजगार […]

बुधवार, माघ ४, २०७९

झापाको बिर्तामोड नगरपालिका वडा नं. २ मा आज बालमैत्री स्थानीय शासन वडासमिति गठन गरिएको छ । वडालाई बालमैत्री बनाउने उद्देश्य अनुसार आज एक कार्यक्रमका बीच वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा १५ सदस्यीय समिति घोषणा गरिएको हो […]

बुधवार, माघ ४, २०७९

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको मुख्य प्रायोजनमा झापाको सुरुङ्गामा प्रदेश १ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन […]

बुधवार, माघ ४, २०७९

काठमाडौ । माघ १ गते काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौँ ल्याइएका […]

बुधवार, माघ ४, २०७९

ताप्लेजुङ । सीता एयरले भोलि बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी […]

मङ्गलवार, माघ ३, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिने भएका छन् । ८ महिनादेखि मेचीनगरमा कार्यरत राजकपुर चम्लागाईको प्रदेश १ मुख्यमन्त्रीको कार्यालयमा सरुवा भए पछि नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन लागेको बताइएको छ । मेचीनगरमा प्रमुख […]

मङ्गलवार, माघ ३, २०७९

पोखरा । अस्पतालको पोस्टमार्टम भवनभित्र लस्करै शव राखिएका छन् । आफन्त पालैपालो भित्र प्रवेश गर्छन् । आफ्नो आफन्तको अनुहार खोज्छन् । डढेर सद्दे नभएका, चिन्नै नसकिने शव पनि घोरिएर हेर्छन् । सद्दे शवको हरमा भएको लुगा, गरगहना, ट्याटु हेरेर […]

मङ्गलवार, माघ ३, २०७९

बुद्धशान्ति । ज्योति कीर्तन मण्डली बुद्धशान्ति ५ आइयाबारीले जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै विपन्न परिवार र असहायलाई न्यानो कपडा वितरण गरेको छ । माघे संक्रान्तिको अवसर पारेर कीर्तन मण्डलीले ३८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको […]

मङ्गलवार, माघ ३, २०७९

भद्रपुर । झापाका चर्चित फुटबल खेलाडी स्वर्गीय निर्मल वान्तवाको स्मृतिमा भद्रपुरमा माघ ७ गतेदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । कलवलगुरी समाजको आयोजनामा भद्रपुर १० स्थित केन्द्रमोडको कलवलगुरी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने […]

मङ्गलवार, माघ ३, २०७९

पोखरा । आइतबार पोखरामा दुर्घटना भएको यती एयर विमानको ब्ल्याक बक्स नेपाली सेनाको खोज तथा उद्धार टोलीले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएको सेनाको टोलीले प्राधिकरणका प्रतिनिधिलाई सोमबार उक्त ब्ल्याक बक्स हस्तान्तरण […]

सोमवार, माघ २, २०७९