२०८२ चैत ३० सोमवार , १०:३०:३३ बजे

Sajhamanch

समाज

काठमाडौं । आन्तरिक छलफलका लागि भन्दै सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता रोकिएको छ । शुक्रबार बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सरकारले छलफल गर्ने भनिएको थियो । तर, आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ताको समय […]

शुक्रवार, असोज ५, २०८०

चितवन । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए । उनका छोरा आकाशले बिहीबार राति १० बजेर २५ मिनेटमा बुवाको निधन भएको जानकारी दिएका छन् […]

शुक्रवार, असोज ५, २०८०

दाङ । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् । बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएकाहरुमध्ये […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड भएको छ । सुधार गृहमा राखिएकाहरुले नै गएराति तोडफोड गरेका हुन् । उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र […]

शुक्रवार, असोज ५, २०८०

कमल । नेपाल शिक्षक महासंघले सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति आपत्ति जनाउँदै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन अझ उत्कर्षमा पुगेको छ । नेपाल शिक्षक महासंघले […]

बिहिवार, असोज ४, २०८०

झापा । बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रदेश सहयोग कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिमको आज नगर […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्रीले पाएका छन् । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता नगर्ने अडान राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मा दिइएको हो । नेपाली कांग्रेसका उपसभापति […]

बिहिवार, असोज ४, २०८०

शिवसताक्षी । देश व्यापापी रुपमा शिक्षकहरुले शिक्षा विद्येक २०८० विरुद्ध आन्दोलन गरिरहेका बेला शिवसताक्षी नगरपालिकाका शिक्षकहरु आन्दोलित भएका छन् । आज शिवसताक्षी नगरपालिका कार्यालयमा शिक्षकहरुले शिक्षा विद्येक विरुद्ध कोण सभा गरेर विरोध जनाएका हुन् । […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा आन्दोलनका कारण विद्यालय बन्द भएको महानगरले जनाएको छ । बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनुपरेको थियो […]

बिहिवार, असोज ४, २०८०