२०८२ पौष ११ शुक्रवार , १२:५५:१५ बजे

Sajhamanch

समाज

महोत्तरी । जन्मसिद्ध नागरिकका सन्तानलाई महोत्तरीमा आजैबाट नागरिकता वितरण सुरु भएको छ। सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएपछि शुक्रबारदेखि नागरिकता वितरण सुरु […]

शुक्रवार, असार ८, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ । उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो । उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट […]

शुक्रवार, असार ८, २०८०

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्गा गाउँपालिका वडा नं ६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रवार बिहानबाट पहिरो पन्छाउन थालिएको छ। उनीहरुको घर रहेको सम्भावित स्थललाई केन्द्रमा राखी त्यहाँको पहिरो पन्छाएर […]

शुक्रवार, असार ८, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन […]

शुक्रवार, असार ८, २०८०

गोरखा । गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् । डिएसपी लिलाराज खनालका अनुसार शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका […]

शुक्रवार, असार ८, २०८०

कनकाई । हेमकला-टिकाराम निरौला रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार तीर्थराज खरेललाई प्रदान गरिएको छ । रोटरी क्लव अफ सुरुङ्गाले रोटरी स्थापना दिवसको अवसरमा पत्रकार खरेललाई पुरस्कृत गएरेको हो । कनकाई खबर साप्ताहिक एवं कनकाई खबर […]

शुक्रवार, असार ८, २०८०

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई मेचीनगर क्षेत्रमा रहेको जग्गा तत्काल उपलब्ध गराउन पुनः ताकेता गरेका छन् । सम्झौता भए अनुसारको बिक्री गर्नुपर्ने जग्गा बिक्री र सार्वजनिक प्रयोजनका जग्गाहरु निःशुल्क […]

शुक्रवार, असार ८, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो […]

शुक्रवार, असार ८, २०८०

काठमाडौं । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया […]

शुक्रवार, असार ८, २०८०

शिवसताक्षी । शिवसताक्षी वडा नं. ५ का विपन्न महिलाहरुलाई वातावरण मैत्री झोला बनाउने तालिम दिइएको छ । वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि वडा कार्यालयले झोला बनाउने तालिम दिएको हो । प्लाष्टिजन्य पदार्थबाट बनाइएको झोला प्रयोग […]

बिहिवार, असार ७, २०८०