२०८२ चैत ३० सोमवार , ११:५२:५७ बजे

Sajhamanch

समाज

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ खातामा हिजो ढिस्कोमा पुरिएर एक जनाको ज्यान गएको छ। मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्न माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर ज्यान गएको […]

आइतवार, असोज ७, २०८०

नाइजेरियाको उत्तरपश्चिम जाम्फारा राज्यको एक विश्वविद्यालय र आसपासमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा २४ छात्रासहित ३० जनाभन्दा बढीलाई अपहरण गरेका छन्।आपराधिक लुटेरा समूहका बन्दुकधारीले आक्रमण गरी तीन वटा महिला छात्रावासमा पसेर त्यहाँ बस्नेहरूलाई लगेको स्थानीयलाई उद्धृत […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ ।साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान […]

आइतवार, असोज ७, २०८०

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यकीय क्षेत्र सताक्षीधाम सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन)को प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा संस्थाकोतर्फबाट अध्यक्षद्धारा […]

शनिवार, असोज ६, २०८०

झापा । बिर्तामोडस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज शनिबार आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सयौं सहकारी संस्थाहरु सञ्चालनमा रहेको झापाली भूमिमा सदस्य सेवाको माध्यमबाट आफ्नो फरक पहिचान स्थापित गर्न […]

शनिवार, असोज ६, २०८०

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ६ बुँदे सहमति भएको छ । सहमति भएपछि नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौं केन्द्रित सबै किसिमका कार्यक्रमहरु आजकै मितिदेखि अन्त्य भएको छ । सार्वजनिकलगायत सबै किसिमका विद्यालयमा अध्ययन […]

शुक्रवार, असोज ५, २०८०

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’ बाट फरार भएका मध्ये ९ जना बाल कैदी बन्दी अझै सम्पर्कमा आएका छैनन्।बाल सुधार गृहभित्र दुई पक्षबिच बिहीबार राती झडप हुँदा रुपन्देहीका […]

शुक्रवार, असोज ५, २०८०

झापा। झापाको कन्काई नगरपालिका–३ मा शुक्रबार सरकारी गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । दुर्घटनामा कन्काई नगरपालिका–३ की ६२ वर्षीया भूमिका तिमिल्सिना र भद्रपुर नगरपालिका–५ बस्ने ४५ वर्षीय बिनोद मण्डल घाइते भएका हुन् । घाइते […]

शुक्रवार, असोज ५, २०८०

रौतहट । सर्लाही सदरमुकाम मलंगवामा कफ्र्युको बिच हजारौं संख्यामा मानिस प्रदर्शनमा उत्रेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। शुक्रबार कफ्र्युका बिच मानिसहरु प्रदर्शनमा उत्रेपछि प्रहरीले भीडलाई हटाउन कम्तीमा २३ सेल अश्रुग्याँस प्रहार गरेको हो। विश्वकर्मा पूजाको […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । यती एयरलाइन्सको विमान जाँचबुझ गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । गत माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको […]

शुक्रवार, असोज ५, २०८०