बुटवल । गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल […]
नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुन्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । गुप्ताले तीन […]
चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको भनेर नभनेको बताएका छन् । यद्यपि यसबारे प्रधानमन्त्रीले नै स्पष्ट पार्ने उनले बताए । बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर […]
काठमाडौं । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ । यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात […]
३० वर्ष पहिले २०५० सालमा आजको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का बारेमा यति ठूलो परिकल्पना गरेको थिइँन । न म ३० वर्षसम्म संस्थाको अध्यक्ष भएर नेतृत्व गर्नेछु भन्ने नै लागेको थियो । संस्था स्थापनाको समयमा […]
कोहलपुर। बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ परेका छन्। प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र ६ किलो ८१८ ग्राम […]
काठमाडौं ।कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। अहिले […]
जनकपुरधाम । महोत्तरीमा मोटरसाइकलले कुकुरलाई ठक्कर दिएको विषयमा विवाद बढ्दै गएपछि मंगलबार साँझ गोली प्रहार भएको खुलेको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ बसविट्टी बस्ने ४४ वर्षीय श्रवण यादवमाथि सोही वडाको लक्ष्मीपुर टोलका बासुदेव मण्डलले गोली […]
ताप्लेजुङ । ७ वर्ष अघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषित ताप्लेजुङका करिव ५ सय परिवारमा अझै पनि शौचालय नभएको प्रतिवेदन तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ। पाँचथर र ताप्लेजुङ दुबै जिल्लालाई हेर्ने तथ्याङ्क कार्यालय पाँचथरले राष्ट्रिय […]