काठमाडौं । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ बुधबार विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ। यो दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ। […]
काठमाण्डौ । अत्यधिक गर्मी बढेको पश्चिम तराईसहित काठमाण्डौ उपत्यकामा पानी परेसँगै केही शीतल भएको छ । तर पूर्वी तराईमा भने अझै वर्षा नहुँदा गर्मी अत्यधिक रहेको छ ।पछिल्लो १२ घण्टाको अवधिमा दाङको पदमपुरमा ५२ मिलिमिटरभन्दा […]
उत्तर कोरियाको राजधानी प्योङयाङ र रुसको राजधानी मस्कोबीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा यही जुन १७ तारिख अर्थात् आउँदो असार ३ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । रुसी रेल्वेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दिएको जानकारी […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ मा चालु आर्थिक वर्षहरु गरिएका कामहरु सम्पन्नताको चरणमा पुगेका छन् । नगरपालिकाबाट विनियोजित ६० लाख रुपैयाँको सिलिङ बजेटमा पूर्वाधार विकास लगायत सामाजिक विकास र शुसासन कायम गर्नका […]
बिर्तामोड । चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर मंगलबार उक्त […]
मेचीनगर । मेचीनगरमा गाई गोरुमा लम्फी स्किन रोग र बङ्गुरमा अफ्रिकन स्वाइन फिवरको संक्रमण देखिए पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ । मंगलबार संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले उपसमिति गठनलाई तीब्रता दिएको छ । वाणिज्य संघको मातहतमा रहेर काम गर्ने गरी बिर्तामोडस्थित हिकोला रोड र प्रसाई मार्केटमा उपसमिति गठन गरेको संघले आज मुक्तिचोक–शनिश्चरे रोडमा अर्को उपसमिति गठन […]
काठमाडौँ । औषधिको मूल्यमा सुझाव दिन गठित समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ ।मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा संयोजक डा. पोषराज पाण्डेले मन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरे । मन्त्री पौडेलले लामो सममयसम्म […]
काठमाडौं । उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय ‘डिजिटल’ तालिम सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घले अर्विस इन्टरनेशनल भारतको आर्थिक एवम् प्राविधिक सहयोगमा विराटनगर आँखा अस्पतालमा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय तालिम […]
काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ०७ अङ्कले बढेर २ हजार ६७८ दशमलव १७ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर […]