२०८२ पौष ९ बुधवार , ०६:३१:५२ बजे

Sajhamanch

समाज

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार २८.३८ अंकले बढेको बजार २०७७.७६ विन्दुमा पुगेको छ । यो १.३८ प्रतिशतको वृद्धि हो । आइतबार होटल तथा पर्यटनमा […]

आइतवार, असार २४, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा लोपोन्मुख रेड पाण्डा (रातो हाब्रे) को गणना गर्न सरोकारवालाहरुले माग गरेका छन्। हिमाली संरक्षण मञ्चको कार्यक्रममा सहभागीहरुले रेड पाण्डाको संख्या घटेको वा बढेको विषयमा गणना गर्नुपर्ने माग गरेका हुन्। रेड पाण्डाको १० […]

आइतवार, असार २४, २०८०

काठमाडौं । मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले संवोधन गर्ने भएका छन् । कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितले माइतीघर […]

आइतवार, असार २४, २०८०

काठमाडौं । प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गिरोहका व्यवस्थापक उमेश क्षेत्री, मोटरसाइकल चालक रवि विक, चेक लुट्ने रविन दमाई र लुटेको सुन विक्री […]

आइतवार, असार २४, २०८०

काठमाडौं । मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा […]

आइतवार, असार २४, २०८०

काठमाडौँ । साहित्यिक पत्रकार संघले लोकप्रिया पुरस्कारबाट अमेरिका र भारतका सिक्किम, गुवाहाटी, दार्जीलिङ, सिलगढीका वरिष्ठ महिला सर्जकहरूलाई सम्मान गरेको छ। ‘लोकप्रिया पुरस्कारबाट साहित्यकारहरू लक्ष्मीदेवी राजभण्डारी (२०६२), डा. गार्गी शर्मा (२०६३), प्राडा उषा ठाकुर (२०६४), सुशीला […]

आइतवार, असार २४, २०८०

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । एकजनालाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडिएको छ । पक्राउ पर्ने परीक्षार्थीमा कास्कीकी २० वर्षीया समीक्षा […]

आइतवार, असार २४, २०८०

धनगढी । डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् । दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र […]

आइतवार, असार २४, २०८०

काठमाडौं । दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमासंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

आइतवार, असार २४, २०८०

मलङ्गवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स महतो र १० वर्षीय दिपु महतोको मृत्यु भएको […]

आइतवार, असार २४, २०८०