२०८२ पौष ९ बुधवार , ०७:३१:२४ बजे

Sajhamanch

समाज

काठमाडौं । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ। सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ। […]

सोमवार, असार २५, २०८०

विश्वभर सञ्चारमाध्यमहरूको विश्वसनीयता र पारम्परिक मिडियाको औचित्यमाथि प्रश्न उठिरहेका वेला सामाजिक सञ्जालमाथि भने सर्वसाधारणको विश्वास बढिरहेको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । फेसबुक, युट्युबजस्ता माध्यममा ठूलो संख्यामा प्रयोगकर्ताको उपस्थिति बढिरहँदा समाचार सम्प्रेषणकै लागि भनेर सञ्चालन गरिएका […]

सोमवार, असार २५, २०८०

काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ । गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई […]

सोमवार, असार २५, २०८०

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हडपिएको प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उपत्यका छाड्न लागेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको खुलेको छ । आइतबार अपराह्न साढे ४ बजेको यती […]

आइतवार, असार २४, २०८०

भद्रपुर । नेपाल परिवार नियोजन संघ झापा जिल्ला शाखाको आसन्न अधिवेशनमा अध्यक्ष पदमा रोचक प्रतिष्पर्धा हुने लक्षण देखिएको छ । वर्तमान अध्यक्ष लोकनाथ भट्टराई पद दोहोर्याउने ध्याउन्नमा छन् भने सचिव गणेशप्रसाद पोखरेल अध्यक्ष पड्काउने दाउमा […]

आइतवार, असार २४, २०८०

जनकपुरधाम । खानामा बासी भात दिएको भन्दै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले छोरालाई पक्राउ गरेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ पथलैयास्थित अशोक जैसवालको घर भाडामा लिएर बस्दै आएका ३९ वर्षीय भारतीय महिला […]

आइतवार, असार २४, २०८०

काठमाडौं। चान्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमास अनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग […]

आइतवार, असार २४, २०८०

तनहुँ । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर बिकविरुद्ध उक्त फैसला सुनाएको हो […]

आइतवार, असार २४, २०८०

बिर्तामोड । बितेको ५ वर्षभन्दा अघिदेखि गरामनी गाविस भवनमा संयुक्त वडा कार्यालय सञ्चालनमा रहेको बिर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ मध्ये ७ नं.को नयाँ प्रशासनिक भवन आज उद्घाटन गरिएको छ । आज एक […]

आइतवार, असार २४, २०८०

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याल रहेका सीआईबीकी निर्देशक एआईजी […]

आइतवार, असार २४, २०८०