२०८२ भदौ २८, शनिवार , ०१:०२:२५ बजे

Sajhamanch

समाज

झापा । झापा हल्दिवारीका एक युवकको बिषालु सर्पले डस्दा मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–२ घर भई हाल मोरङ रतुवामाई–९ का राम भट्टराईको ट्रयाक्टरमा काम गर्दै आएका २२ वर्षीय सुदीप यादव गएराति मृत अवस्थामा फेला […]

बिहिवार, जेठ २९, २०८२

झापा । अरिदमन गण चारआली व्यारेकले “अभ्यास मनसुन ५” अन्तरगत झापाका चारवटा पालिकाका करिव एक हजार जनालाई विपद् न्यूनीकरण सम्बन्धी जनचेतनासहित पूर्वाभ्यास गराएको छ । विपदबाट बढी प्रभावित हुँदै आएका दक्षिणी झापाको कचनकवल, हल्दिबारी, बाह्रदशी […]

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । सुनको भाउ आज एक हजार ६०० रुपैयाँले बढेको छ । सुन आज तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक […]

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रूपमा मनाइने गरिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले […]

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । गर्मी अत्याधिक बढेपछि चितवनको भरतपुर महानगरपालिकाले विद्यालयमा बिदा दिएको छ । महानगरपालिकाले आजदेखि पर्सि शुक्रवारसम्म विद्यालयमा बिदा दिएको हो । जेठ ३१ गते शनिवार परेकाले भरतपुरका विद्यालय अब असार १ गते आइतवार खुल्नेछन् […]

बुधवार, जेठ २८, २०८२

काठमाडौं । लगातार दुई दिन दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ६९ अङ्कले घटेको हो । नेप्से परिसूचक दुई हजार ६६४ दशमलव […]

बुधवार, जेठ २८, २०८२

भद्रपुर । झापाको भद्रपुरमा श्रम तथा रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरिएको छ । भद्रपुर नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा नगरपालिकाको सभाहलमा नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा उद्योग वाणिज्य संघ, झापा उद्योग […]

बुधवार, जेठ २८, २०८२

झापा । केही दिनदेखिको अत्यधिक गर्मीको कारण जनजीवन प्रभावित बन्दै गएपछि भद्रपुर, बिर्तामोड र दमक नगरपालिकाले विद्यालयहरुलाई विदा दिएका छन् । तीन वटै नगरपालिकाले आज एक सूचना जारी गरी भोलि र पर्सी दुई दिन पठनपाठन […]

बुधवार, जेठ २८, २०८२

काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा वर्षा भएको छ । काठमाडौ उपत्यकाभित्र ललितपुरको लेले क्षेत्रमा तुलनात्मक रूपमा अलि धेरै पानी परेको छ । त्यस्तै गण्डकी प्रदेशमा कास्कीको लुम्ले, लुम्बिनीको सिक्टा र अमरपुर, […]

बुधवार, जेठ २८, २०८२

काठमाडौ । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय […]

बुधवार, जेठ २८, २०८२