२०८२ माघ ४ आइतवार , ०९:११:०० बजे

Sajhamanch

समाज

भद्रपुर । झापाको भद्रपुर–७ सरस्वती टोलस्थित सेमिन बप्तिस मण्डलीले आफ्नो २५औँ वर्षगाँठको पूर्वसन्ध्यामा आज आयोजित रक्तदान कार्यक्रममा १६ पिन्ट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा चर्च परिसरमा आयोजना गरिएको कार्यक्रममा […]

शुक्रवार, असोज ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलनबाट सत्ताच्युत भएका तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कुनै न कुनै मुद्दा अघि बढाएर बयान मात्रै भने पनि लिनका लागि सरकारले दबाब बढाएको समाचार छ । गृहमन्त्री ओमप्रकाश अर्यालले […]

शुक्रवार, असोज ३१, २०८२

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् । ७०औं प्रहरी दिवसको अवसरमा यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ता भण्डारी घोषित भएका हुन् । प्रहरी प्रधान कार्यालय […]

शुक्रवार, असोज ३१, २०८२

गौरादह । माछा मार्ने क्रममा यहाँका तीन बालिकाको आज डुबेर मृत्यु भएको छ । गौरादह नगरपालिका–९ खजुरबारी बस्ने अन्जु मगरकी छोरीहरू ९ वर्षीया स्वीकृति मगर र ७ वर्षीया सुस्मा मगर र निर्मला परियारकी ११ वर्षीया […]

बिहिवार, असोज ३०, २०८२

कमल । कमलनगर जेसीजले वर्ष २०२५ को जेसीज सप्ताह आजबाट सुरु गरेको छ । “विकासका लागि एकता” प्रकरण भन्ने उद्देश्य लिएर विगतका वर्षहरु झैं यसवर्ष पनि जेसीजले सप्ताह सुरु गरिएको हो । कार्यक्रम अन्तरगत आज […]

बिहिवार, असोज ३०, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९०० पुगेको छ। बुधबार एक तोला सुन २ लाख ४८ […]

बिहिवार, असोज ३०, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नदीजन्य सामग्री उत्खनन तथा संकलन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण आईई प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । कनकाई नदी र कमल खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि सो सार्वजनिक सुनुवाई […]

बिहिवार, असोज ३०, २०८२

द्रोण अधिकारी भद्रपुर । सही नेतृत्व नहुँदा प्रादेशिक अस्पताल भद्रपुरमा बेथिति मौलाएको छ । उपचारका लागि आउने विरामीको रेखदेखदेखि कार्यालय व्यवस्थापनसमेत लथालिङ्ग रहेको अस्पताल नेतृत्वकै कमजोरीले थितिविहीन हुँदै गएको हो । सरकारले तोकेको समयमा धेरैजसो […]

बुधवार, असोज २९, २०८२

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले यस वर्षको तिहार पर्वमा देशभर ४६ लाख २० हजार माला खपत हुने अनुमान गरेको छ । सयपत्री फूलको ४० लाख, मखमखी फूलको पाँच लाख ५० हजार, गोदावरी फूलको २० हजार […]

बुधवार, असोज २९, २०८२

झापा । पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको तराई क्षेत्रमा आन्तरिक र बाह्य पानीचरा आउने व्रmम सुरु भएको छ । हिमाली र पहाडी क्षेत्रबाट आएका चरा तराई क्षेत्रका सुनसरी, मोरङ, झापा, सप्तरी, उदयपुर र सिराहाका फाँट, जङ्गल र सिम […]

बुधवार, असोज २९, २०८२