२०८२ पौष ८ मङ्गलवार , ०१:२२:५५ बजे

Sajhamanch

समाज

२०८० साउन ६ गते, शनिवार, २२ जुलाई २०२३. अधिक श्रावण शुक्लपक्ष चतुर्थी तिथि, ६ः२२ बजेपछि पञ्चमी। पूर्वफाल्गुनी नक्षत्र, १५ः०० बजेपछि उत्तरफाल्गुनी.चन्द्रराशि– सिंह. उपप्रा. मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिटो फल […]

शनिवार, साउन ६, २०८०

झापा । कनकाई नगरपालिकामा निर्माण सम्पन्न भएको कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जा कम्पनीले कुहिने फोहोरबाट उर्जा उत्पादन सुरु गरेको छ । झापाका तीनवटा नगरपालिकाहरु कनकाई, बिर्तामोड र अर्जुनधाराको समेत समन्वय र लगानीमा निर्माण सम्पन्न गरिएको सो […]

शनिवार, साउन ६, २०८०

दार्चुला। भारतले उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका फेरि खोलेको छ । भारतले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोल्ने जानकारी हिजै दिएको हो । भारतीय प्रशासनले […]

शनिवार, साउन ६, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल […]

शनिवार, साउन ६, २०८०

विराटनगर । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । उनीमाथि धरान-इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि चिनियाँ कम्पनीहरूले चासो देखाएका छन् । चीनबाट नेपालमा उडान गर्दै आइरहेका चिनियाँ एयरलाइन्स कम्पनीहरूले पोखरा उडानको लागि चासो दिएका हुन् । सिचुवान, एयर चाइनालगायत कम्पनीले अहिले विमानस्थलबाट […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा लगेर विसर्जन गर्न सुरू गरिएको छ । शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् । […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । लघुवित्त खारेज गर्नुपर्नेसहितका माग राखेर लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त संस्थाले ज्यादती गरेको भन्दै लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो […]

शुक्रवार, साउन ५, २०८०

रिट निवेदक भन्छन् : ‘दरपीठ बिरुद्ध इजलास जान्छौ’ काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय बिरुद्ध सर्बोच्च अदालतमा परेको रिट निबेदनलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको छ । अधिवक्ता बिष्णु गिरी […]

शुक्रवार, साउन ५, २०८०