२०८२ पौष ८ मङ्गलवार , ११:४४:३६ बजे

Sajhamanch

समाज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हौँ भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ। नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट […]

सोमवार, साउन ८, २०८०

काठमाडौं । गत पुसमा भएको पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटको उपाधि विजेता लुम्बिनी अलस्टार्सले अहिलेसम्म पनि पुरस्कार रकम नपाएको गुनासो गरेको छ । क्यानले लिगको कमर्सियल र स्ट्राटेजिक राइट्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई […]

आइतवार, साउन ७, २०८०

धनगढी । अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । आइतबार दिउँसो पञ्चदेवल विनायक नगरपालिका-४ को कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ […]

आइतवार, साउन ७, २०८०

काठमाडौँ । यस वर्ष धरानमा डेंगु संक्रमण महामारीकै रुपमा फैलिएको छ। वैशाख (प्री मनसुन) देखि धरानमा देखिएको डेंगु संक्रमणले अहिलेसम्म १ जनाको मृत्यु भइसकेको छ भने १ हजार ७ सय १ जना संक्रमीत भइसकेका छन्। […]

आइतवार, साउन ७, २०८०

बिर्तामोड । प्रेस सेन्टर झापाले स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार यसपटक पत्रकार दीपक अधिकारीलाई प्रदान गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने नौलो आवाज साप्ताहिकका सम्पादक अधिकारीलाई २१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । राष्ट्रिय परिचपय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ । यसका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले राष्ट्रिय परिचय पत्रलाई […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । सरकारले विदेश भ्रमणमा जाने नेपालीलाई सहज हुने गरी नीति ल्याएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै डलर सटही सुविधामा उल्लेख्य छूट दिएको हो । भारत बाहेक […]

आइतवार, साउन ७, २०८०

काठमाडौं। वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्रेको […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई छन्। उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको […]

आइतवार, साउन ७, २०८०