२०८२ पौष ८ मङ्गलवार , ०६:३१:४३ बजे

Sajhamanch

समाज

गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । बाढी र पहिरोका कारण देशभर ५ वटा सडकखण्ड अवरुद्ध बनेका छन् । सडक विभागका अनुसार अहिले भालुवाङ-लिवाङ रोल्पा माडीचौर दारबोट सडकखण्ड अन्तर्गत प्यूठानको खहरे खोलामा सडक अवरुद्ध भएको छ । यसै सडकखण्डको गर्जेनीमा […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम (डब्लुएफपी) नेपालको नक्कली कार्यालय खडा गरी ठगीमा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नपा–९ का ४७ वर्षीय जयराम केसी भनिने घनश्याम कटुवाल र मकवानपुुर […]

मङ्गलवार, साउन ९, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोका कारण उच्च जोखिममा रहेका परिवारका लागि अस्थायी एकीकृत बस्ती बनाउने कार्यको सुरुआत गर्दै श्रम शिविरका लागि आवह्वान गरेको छ। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले मैवाखोला गाउँपालिका वडा नं ४ ओदक […]

मङ्गलवार, साउन ९, २०८०

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९, चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै […]

मङ्गलवार, साउन ९, २०८०

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीमा सोही स्थानमा बस्ने रामकुमार गिरीको २ तले कच्ची घरकोको माथिल्लो तलाको भान्साको कोठामा झुण्डिएर एकजना ११ वर्षीया बालिकाले मंगलबार आत्महत्या गरेकी छन्। सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका घर […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीले आन्दोलन थालेका छन् । बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि कलेज अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेका छन्। सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ, त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे […]

मङ्गलवार, साउन ९, २०८०

बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । उक्त सडकखण्डको पहिरोग्रस्त क्षेत्रबाट ढुंगा झरिरहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । पहिरोग्रस्त क्षेत्रमा तैनाथ राखिएको मेसिनद्वारा तत्कालै पहिरो हटाएर यातायात संचालन गराउँदै आएको सडक […]

मङ्गलवार, साउन ९, २०८०