२०८२ चैत २३ सोमवार , ०९:५८:४२ बजे

Sajhamanch

समाज

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ तारकेश्वर–८ […]

बिहिवार, पौष ३, २०८२

धनुषा । मधेश प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २र२ जनाको सम्मिलित ८ वटा टोली बनाएर अस्ति र हिजो छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा अस्ति […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । आज २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९० मा राष्ट्रसङ्घले आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको अवसरमा हरेक वर्ष डिसेम्बर १८ तारिखमा […]

बिहिवार, पौष ३, २०८२

चितवन । विभिन्न जिल्लाबाट चितवनका अस्पतालहरूमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका […]

बुधवार, पौष २, २०८२

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु. ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु. १२ अर्ब एक […]

बुधवार, पौष २, २०८२

 काठमाडौं । बुधबार सेयर बजार ५.७० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो । १४३ […]

बुधवार, पौष २, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढेको छ । आज दिउँसो काठमाडौंको रत्नपार्क र भक्तपुरमा वायु गुणस्तर मापन सूचक एक्यूआई १५२ भन्दा माथि पुगेको छ । यो विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को […]

बुधवार, पौष २, २०८२

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हिउँदयामको अत्यधिक चिसो मौसममा बेसी नझरी गाउँ बसेका स्थानीय नागरिकहरुको स्वास्थ्य रक्षाका लागि माथिल्लो मुस्ताङको लोमान्थाङ–२ को नामासुङ र न्यानोल गाउँमा एकदिने […]

बुधवार, पौष २, २०८२

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ […]

बुधवार, पौष २, २०८२

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुंगा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन् । ‎ ‎सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई सर्केगाड–४ बस्ने दनबहादुर […]

बुधवार, पौष २, २०८२