२०८२ चैत २३ सोमवार , ०९:४८:०० बजे

Sajhamanch

समाज

काठमाडौं । विभिन्न शहरबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन् । काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रूपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरिएको प्रहरीले […]

बिहिवार, पौष ३, २०८२

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको तीन करोड […]

बिहिवार, पौष ३, २०८२

विराटनगर । कोशी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा समेत निर्माण सम्पन्न गर्न ढिलाइ भएको छ । श्रेष्ठ रमण एपेक्स जेभीले ठेक्का लिएको सो सडक निर्माण शुरु भएको […]

बिहिवार, पौष ३, २०८२

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नवयुवा आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकममध्ये अहिलेसम्म ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीमा परेका कूल तीन […]

बिहिवार, पौष ३, २०८२

बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका ८३ वर्षीय वृद्धले नागरिकता पाउनुभएको छ । बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन सफल भएको हो । नाम र जन्म स्थान टुङ्गो नलागेका उहाँ […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । आज सुन ७०० रुपैयाँले बढेर तोलाको दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बिहिवार, पौष ३, २०८२

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन नसके पनि भारतीय नागरिक […]

बिहिवार, पौष ३, २०८२

झापा । झापाको बिर्तामोडमा पुस ४ गते देखि छैटौँ वडास्तरीय युवा तथा दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता २०८२ सुरु हुने भएको छ । प्रतियोगिता बिर्तामोड-७ स्थित नेत्र पार्कको खेल मैदानमा हुनेछ । बिर्तामोड नगरपालिका […]

बिहिवार, पौष ३, २०८२

झापा । झापा दमकका होटलहरुमा यौन व्यवसाय खुलेआम भइरहेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको छ । हिजो साँझ ७ः३०बजे दमकको पूर्व स्टेण्डमा रहेको मनकामना होटलबाट शंकास्पद अबस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी […]

बिहिवार, पौष ३, २०८२