२०८२ पौष २ बुधवार , ०१:५५:०७ बजे

Sajhamanch

समाज

काठमाडौं । आज मधेशबाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई […]

मङ्गलवार, भदौ ३१, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी पक्राउ परेका छन्। यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई […]

मङ्गलवार, भदौ ३१, २०८२

विराटनगर । सुनसरी रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन्। यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा […]

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा २.५ प्रतिशतले बढेको छ […]

मङ्गलवार, भदौ ३१, २०८२

भोजपुर । परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ। दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन्। पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा […]

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । सरकारले उद्योगीहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गर्नुभएको छलफलमा देशलाई नयाँ ढङ्गबाट अगाडि […]

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ यथावत राखेको छ । आसन्न चाडपर्व र देशको अहिलेको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार इन्डियन […]

मङ्गलवार, भदौ ३१, २०८२

विराटनगर । स्वास्थ्य बीमा रकम दुरुपयोग गर्ने कोशी अस्पतालको औषधी पसल (फार्मेसी) का तीन कर्मचारी बर्खास्त भएका छन्। बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक कार्यालय सहयोगी छन्। उनीहरू करारका कर्मचारी हुन्। अस्पताल प्रशासनले ती […]

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । देशभित्र कूल विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार गएको असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ […]

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । यसवर्षको मनसुन शुरू भएसँगै जोखिमका कारण रातिको समयमा गाडी चलाउन रोक लगाउँदै आइएको बीपी राजमार्ग भोलिदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेमा हिजो बसेको सुरक्षा समितिको बैठकले […]

मङ्गलवार, भदौ ३१, २०८२