२०८२ भदौ २७, शुक्रवार , ०२:२७:१५ बजे

Sajhamanch

समाज

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि मोटरपार्टस व्यवसायी उपेन्द्र बानियाले सहयोग गरेका छन् । उनले आफ्नो जन्म दिनको दिन आज संघले स्थापना गरेको कोषमा १५ हजार १०० रुपैयाँ […]

मङ्गलवार, असार ३, २०८२

मेचीनगर। पछिल्लो समय बाहुनडाँगीमा हुलका हुल आएको हात्तीले क्षति गर्न थालेपछि स्थानीय सरकारको पहलमा सरोकारवाला निकायसँग बसेको छलफलले नेपाली सेनालाई सहयोग गर्न अनुरोध गरेको छ । मंगलबार मेचीनगर नगरपालिकाको आग्रहमा नगरप्रमुखको कार्यकक्षमा जिल्ला प्रशासन कार्यालय […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ९० अङ्कले घटेर २ हजार ६५४ दशमलव ७५ विन्दुमा झरेको छ । आज जलविद्युत्, लघुवित्त र व्यापार […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतमविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध २ करोड ५१ लाख ७८ हजार […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । नेपालमा वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो जोखिमको कारक रहेको पाइएको छ । मानिसहरूको मृत्यु र अपाङ्गताका लागि वायु प्रदूषण पहिलो जोखिम कारक रहेको विश्व बैंकले भखैरै प्रकाशन गरेको प्रतिवेदनले देखाएको हो […]

मङ्गलवार, असार ३, २०८२

धरान । इटहरी उपमहानगरपालिका-२० तरहरा स्थित धरान-तरहरा सडकबाट प्रहरीले दुई हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना.५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले सोमबार आयोजना गरेको […]

मङ्गलवार, असार ३, २०८२

झापा । लम्फी स्किन रोग फैलिन नदिन मेचीनगर नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर भ्याक्सिन लगाउने काम धमाधम गरिरहेको छ । मेचीनगरका किसानको गाई–भैसीमा लम्फी स्किन रोगको संक्रमण देखिन थालेपछि नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौं ।  पूर्व–पश्चिम राजमार्गको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल नजिकै सुक्खा पहिरो खसेको छ । आज बिहान खसेको सुक्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । पहिरो फाल्न मेशिन प्रयोग गरेर बाटो खुलाउने […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि […]

मङ्गलवार, असार ३, २०८२