२०८२ भदौ ८, आइतवार , १२:३५:२५ बजे

Sajhamanch

समाज

झापा । सहकारी संस्थामा वित्तीय कारोबार गरेको आधारमा शेयर सदस्यहरुले पाउने संरक्षित पूँजी फिर्ता अन्तरगत झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड ५५ लाख रुपैयाँ कारोबारी सदस्यहरुलाई प्रदान गरेको […]

बुधवार, वैशाख ६, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित टंकबहादुर कटुवालको परालको माचमा आगलागी भई क्षति भएको छ। आगलागीबाट दुईओटा परालको माचको केही भाग बाहेक सबै डढेर नष्ट भएको हो । शिवसताक्षी नगरपालिकाको दमकल समयमा […]

बुधवार, वैशाख ६, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले व्यक्तिगत घटना दर्ता अभियान बैसाख १ गतेबाट सुरु गरेको छ । नगरभित्रका सबै वडाहरुमा व्यक्तिगत घटना दर्ता गराउन नगरबासीहरुलाई सुचित गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद […]

बुधवार, वैशाख ६, २०८०

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का जेवी याक्थुङ्गले निशुल्क ८७ केजीको घण्टी राखिदिएका छन् । शिवसताक्षी नगरपालिका वडा न.८ मा स्थायी घर र हाल हङ्गकङमा कार्यरत […]

मङ्गलवार, वैशाख ५, २०८०

झापा । विवाह वर्षगाँठ मनाउन सयौं पाहुनाहरु बोलाएर होटल रेष्टुरेन्टमा लाखौं खर्चनेहरुको बानीलाई रुपान्तरण गर्ने गरी ब्यवसायी–सामाजिक अभियन्ता चिमरिया दम्पत्तीले यहाँ अनुकरणीय कार्य प्रस्तुत गरेका छन् । तुलनात्मकरुपमा सानो खर्चमा उनीहरुले एउटा गरिब तथा अपाङ्ग […]

मङ्गलवार, वैशाख ५, २०८०

जन्म पछि मृत्यु निश्चित छ । त्यही बीचको समयमा हामी संघर्ष गरेर आफ्नो जीवनयापन गरिरहेका हुन्छौँ । बाल्यवस्था, यौवनवस्था, वृद्धवस्था मुख्यतया हामीले यी तीन अवस्थालाई पार गरे पश्चात हाम्रो मानव जीवनले विराम लिन्छ । बाल्यवस्था […]

मङ्गलवार, वैशाख ५, २०८०

झापा । झापाको गौरादह ९ बैगुनधुरामा पशु चौपाया चोरीका घटनामा वृद्धि भएको छ । साबिक बैगुनधुरा ९ ग्वालमुुनीका रोहित खड्काको एउटा गाई आइतबार राति चोरी भएको अस्थायी प्रहरी चौकी बैगुनधुराले जनाएको छ । राति करिब […]

मङ्गलवार, वैशाख ५, २०८०

बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्वलाई सम्मान गरेको छ । वडा पार्टी कार्यालय बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद मिश्र र पुर्णानन्द शर्मालाई सम्मान गरेको हो । वडा पार्टीले सोमबार […]

सोमवार, वैशाख ४, २०८०

इलाम। बाक्लो हुस्सु लागेर चिसोले मुटु चसस्क पार्दा होस् या चर्किंदो गर्मीमा पसिनाले शरीर लपक्कै भिज्दा, तराईका बासिन्दाको आराम खोज्ने ठाउँ प्रायः पहाड नै हुन्छ। गर्मी बढेसँगै चिसो कन्याममा ओइरिएको हुलले पनि यही वास्तविकता झल्काइरहेको […]

सोमवार, वैशाख ४, २०८०

बिर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् । आज सोमबार बिर्तामोडमा सम्पन्न दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् । उनी यसभन्दा […]

सोमवार, वैशाख ४, २०८०