कालिकोट । कालिकोटको खाडाचक्र–१ मान्मको नावगैराबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमा छोरा नेपालगन्जमा भेटिएका छन्। श्रीमानसँग झगडा परेर कालिकोट जिल्ला अदालतमा अंश मुद्दा हालेकी सान्नीत्रिवेणी–१ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका […]
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। पथरीशनिश्चर–६ की ५६ वर्षीया शन्तिला भट्टराईको नुहाउने क्रममा मोटरको तारबाट करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी […]
जनकपुरधाम । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबिच झडप भएपछि बढ्दै गएको तनाव नियन्त्रण गर्न सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु शनिबार दिउँसो ५ बजेदेखि […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ४ आनन्दगंजस्थित रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माणमा सहयोग पुर्याउने दातालाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । आनन्दगञ्ज भजन कीर्तन मण्डलीले २०५७ सालबाट बालादेवी खरेलको अध्यक्षतामा भजन कीर्तन गर्दै […]
कमल । तोपगाछी खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्कीम नं ३ को अध्यक्षमा लक्ष्मीप्रसाद न्यौपाने निर्वाचित भएका छन् । समितिको आगामी ३ वर्षे कार्यकालका लागि आज शनिबार सम्पन्न मतदानबाट १८१ मत प्राप्त गरी न्यौपाने विजयी […]
कमल । कमल गाउँपालिका वडा नं. ३ बगानेटोल क्याम्पा सडकमा आज दिउँसो दुई मोटरसाइकल एकापसमा ठक्कर खाई भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका वडा नं. ३ निवासी वर्ष ३५ […]
शिवसताक्षी । शिवसताक्षी झापाको शिवसताक्षीमा हरितालिका तीज महोत्सवको हुने भएको छ। सतासीधाम जेसीजको आयोजनामा भदौ २५ गतेदेखि असोज १० गतेसम्म प्रथम शिवसताक्षी दुधे हरितालिका तीज महोत्सव २०८० शिवसताक्षीको दूधेमा आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी […]
शिवसताक्षी । शिवसताक्षी ११ स्थित देविथान मन्दिर परिसरमा प्रसाई ट्रष्ट कल्याणकारी कोष नगर इकाई समिति शिवसताक्षीले तीज विशेष कार्यक्रम गरेको छ । हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गरेर प्रसाई ट्रष्ट कल्याणकारी कोषले महिला दिदी बहिनीहरुलाई […]
शिवसताक्षी । झापा शिवसताक्षी ११ स्थित बच्चाबगरमा एक जना बृद्धले आत्म हत्या गरेका छन् । घर भित्र कोठामा वर्ष ८६ का भगिरथ सार्की गल्फनको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको […]
पोखरा । संचालनमा आएको ८ महिना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छ। शनिबार भुटानको ड्रुक एयर भूटानको पारोबाट यात्रु लिन पोखरा आएको थियो। उक्त जहाज शनिबार बिहान ६ बजेर ४० […]