२०८२ पौष २ बुधवार , ०२:३३:३७ बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाडौंमा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–४ घर भई काठमाडौंको सानोभर्‍याङमा बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार धमलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गएको शनिबार राति उनलाई […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अब वीर अस्पतालबाट उपचार सेवा दिने भएका छन् । उनी एक साताअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका हुन् । न्याम्समा डा। कोइराला भिजिटिङ प्रोफेसरका रूपमा […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा […]

सोमवार, भदौ २५, २०८०

झापा । बदलिँदो जीवनशैलीका कारण नेपालमा हरेक दिन २० जनाले मानसिक रोगका कारण आत्महत्या गर्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । हरेक वर्ष दुई प्रतिशतभन्दा बढी संख्यामा नेपालमा बढिरहेको आत्महत्याको मूल कारण मानसिक रोग रहेको […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ५ बुँदे माग सहित आन्दोलनमा उत्रेका छन् ।सुन तस्करी प्रकरणमा कर्मचारीहरुलाई अनावश्यक दुख दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सेवा ठप्प पार्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ। चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगत्गुरु आश्रमलगायत १३ संस्था आबद्ध […]

सोमवार, भदौ २५, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत समिति÷उपसमिति पदाधिकारीहरुका लागि अभिमुखीकरण धमाधम सञ्चालन भइरहेको छ । भदौ १९ गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम संस्था अन्तर्गतका सात वटा क्षेत्रमा सातै दिन सञ्चालन हुँदै भदौ […]

आइतवार, भदौ २४, २०८०

झापा । जननायक विपी कोइरालाको ११०औं जन्मजयन्ती विविध कार्यक्रमका साथ आज देशभर मनाइएको छ । प्रजातान्त्रिक समाजवादी दर्शनका ब्याख्याता एवं नेपाली कांग्रेसका संस्थापक सभापति कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । बुवा […]

आइतवार, भदौ २४, २०८०

भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं ५ मा २०७५ सालदेखि सञ्चालन हुँदै आएको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार भएको छ । उपचार सेवा लिन आउने सेवाग्राहीको संख्या दैनन्दिन बढ्न थालेपछि मेची आँखा अस्पतालले […]

आइतवार, भदौ २४, २०८०

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन्। गुरुङ आइतबार साँझ रिहा भएका हुन्। ललिता निवास प्रकरणमा जोडिएका गुरुङलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतले गुरुङलाई दुई करोड ४६ लाख […]

आइतवार, भदौ २४, २०८०