२०८२ पौष १ मङ्गलवार , ११:०६:२९ बजे

Sajhamanch

समाज

झापा । काठमाडौंको वीर अस्पतालमा हिजो भर्ना गरिएका कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री एकराज कार्कीको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाइएको छ । डेंगु संक्रमण भई बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराइरहेका मन्त्री कार्कीको रगतमा […]

सोमवार, भदौ २५, २०८०

बिर्तामोड । नेपाल दशनामी समाज झापाको आयोजनामा तीज मिलन कार्यक्रम गरिएको छ । नेपाली महिलाहरुको महान पर्व तीजको अवसर पारेर सोमबार झापाको बिर्तामोड–२ स्थित चारपानेमा तीज मिलन कार्यक्रम गरेको हो । तीज मिलन कार्यक्रमका संयोजक […]

सोमवार, भदौ २५, २०८०

चितवन । स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आईडब्लूएफ विश्व च्याम्पियनसिपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ वटा नयाँ राष्ट्रिय […]

सोमवार, भदौ २५, २०८०

सुन्दरहरैँचा । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले यही भदौ २९ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । सरकारले आफ्ना माग पूरा गर्न समय मागेको भन्दै उनले यसअघि अनशनका कार्यक्रम एक महिना सारेका […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् । २ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सुन तस्करी […]

सोमवार, भदौ २५, २०८०

दाङ । आत्महत्या दुरूत्साहन मुद्दा परेपछि रूकुम पश्चिमका एक बोर्डिङ स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन्। जिल्लाको चौजहारी नगरपालिका– १ को भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ […]

सोमवार, भदौ २५, २०८०

दाङ । स्रोत नखुलेको २६ लाख रुपैयाँसहित नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका आन्तरिक राजश्व कार्यालय तुलसीपुर अधिकृत खगेन्द्र सापकोटा बाहिरी जिल्लाको अनुगमन गरेर घर विदामा जान लागेको खुलेको छ। विमानस्थलबाट फरार भएका अर्का कर अधिकृत दीपक […]

सोमवार, भदौ २५, २०८०

विराटनगर । ताप्लेजुङको फुङलिङमा केही दिनदेखि स्थानीय प्रहरी प्रशासन र कांग्रेस कार्यकर्ताबिच भएको विवाद साम्य हुँदै गएको छ । भदौ २१ गते फुङलिङमा आयोजित मेलामा सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा कांग्रेस […]

सोमवार, भदौ २५, २०८०