२०८२ पौष १ मङ्गलवार , ०३:०६:३१ बजे

Sajhamanch

समाज

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’ बाट फरार भएका मध्ये ९ जना बाल कैदी बन्दी अझै सम्पर्कमा आएका छैनन्।बाल सुधार गृहभित्र दुई पक्षबिच बिहीबार राती झडप हुँदा रुपन्देहीका […]

शुक्रवार, असोज ५, २०८०

झापा। झापाको कन्काई नगरपालिका–३ मा शुक्रबार सरकारी गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । दुर्घटनामा कन्काई नगरपालिका–३ की ६२ वर्षीया भूमिका तिमिल्सिना र भद्रपुर नगरपालिका–५ बस्ने ४५ वर्षीय बिनोद मण्डल घाइते भएका हुन् । घाइते […]

शुक्रवार, असोज ५, २०८०

रौतहट । सर्लाही सदरमुकाम मलंगवामा कफ्र्युको बिच हजारौं संख्यामा मानिस प्रदर्शनमा उत्रेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। शुक्रबार कफ्र्युका बिच मानिसहरु प्रदर्शनमा उत्रेपछि प्रहरीले भीडलाई हटाउन कम्तीमा २३ सेल अश्रुग्याँस प्रहार गरेको हो। विश्वकर्मा पूजाको […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । यती एयरलाइन्सको विमान जाँचबुझ गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । गत माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको […]

शुक्रवार, असोज ५, २०८०

भादगाउँ । मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा आयोजित […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटि रहेकाले सदनबाट सच्चाउने प्रतिवद्धता जनाएका छन् । काठमाडौंको श्री नन्दी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको […]

शुक्रवार, असोज ५, २०८०

दाङ । भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत भेटिए । शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भइ आगलागीका कारण मृत्यु […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । त्यो माग पूरा गर्न भन्दै […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि […]

शुक्रवार, असोज ५, २०८०