दोलखा । दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सिंगटी बजारबाट ३ जनालाई गए राती पक्राउ गरिएको र उनीहरूको साथबाट ४ किलो तस्करीको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौ । नेपाल राष्ट्र बैंकले हाल दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई हटाएको छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अब वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन ल्याउन पाउने व्यवस्था गरेको हो […]
काठमाडौं । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइन्छ। सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसंघको महासभाको ७४ औँ सत्रले यो दिवस […]
शिवसताक्षी । विश्व पर्यटन दिवसको अवसरमा झापा पर्यटकीय क्षेत्र दोमुखमा पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया गरिएको छ । दोमुखा पर्यटन विकास संस्थाको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा एक दिवसीय अन्तरक्रिया गरिएको हो । पर्यटन क्षेत्रलाई चलायमान […]
विर्तामोड । नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय उपाध्यक्षमा झापाका सर्फराज शेख सर्वसम्मत चयन भएका छन् । असोज ७ र ८ गते काठमाडौंमा सम्पन्न संघको तेस्रो केन्द्रीय महाधिवेशनले अताबुल मन्सुरीको अध्यतामा सर्वसम्मत समिति […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने माग सम्बोधन गर्न नसक्ने बताएका छन् । ९ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ईःसँग भएको वार्ता असफल भएको भोलिपल्ट बालेनले सामाजिक […]
भद्रपुर । झापाको अग्रणी सहकारी सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारण सभा अन्तरगत आज बुधबार भद्रपुरमा ईकाइस्तरीय सभा सम्पन्न गरेको छ । संस्थाले आफ्ना ५९ हजार २६३ जना सेयर सदस्यहरुलाई पायक पर्ने […]
पोखरा । चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका […]
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सार्वजनिक गर्दै सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन […]
काठमाडौँ । मनिपाल अस्पताल र लमजुङ अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पताल र लमजुङ अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक सङ्घ […]