२०८२ पौष २ बुधवार , ०८:४८:३९ बजे

Sajhamanch

समाज

काठमाडौं । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आइतबादेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका बीच सहुलियत पसलको औपचारिक उद्घाटन गरेका […]

आइतवार, असोज २१, २०८०

बिर्तामोड । यही असोज २५ गतेदेखि सुरु हुने दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने जिल्लास्तरीय […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् । आइतबार उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नियन्त्रणमा लिएको हो । चलचित्र ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमतिबिना अग्रवालले फिल्म बाहिर प्रदर्शन […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । तिब्बतस्थित शिशापाङ हिमालमा हिमपहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । शनिबार गएको हिमपहिरोमा परी अमेरिकी आरोही अन्ना गुटु र उनका गाइड मिङमार शेर्पाको मृत्यु भएको नेपाल माउन्टेनियरिङ एसोसिएसनका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । नेपालमा यसवर्ष डेंगी संक्रमितको संख्या ३५ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३५ हजार ९४ जना संक्रमित भएका छन् । डेंगीबाट जुलाईयता २० जनाको मृत्यु […]

आइतवार, असोज २१, २०८०

चितवन । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ। पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन्। धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयकका उठेका पश्नहरुको जवाफ दिने कार्यसूची छ । गत शुक्रबारको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा […]

आइतवार, असोज २१, २०८०

अधिकारकर्मी नर्गिस मोहम्मदीले तेहरानको जेलमा रहेका आफ्ना सहकर्मी बन्दीसँगै बसेर नोबेल शान्ति पुरस्कार पाएकोमा खुशी मनाएकी छिन्।उनले फोनमा सहज पहुँच रहेको पुरुष युनिटबाट पठाएको सूचनाबाट शुक्रबार नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थाहा पाएको परिवारले जानकारी […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायल विरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको हो। सुरुमा हमासले इजरायल माथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको […]

आइतवार, असोज २१, २०८०

सुर्खेत । हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका-२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली बेपत्ता भएका हुन् । उनी […]

आइतवार, असोज २१, २०८०