२०८२ चैत २२ आइतवार , १०:०६:२६ बजे

Sajhamanch

समाज

काठमाडौँ । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो । वि.सं. २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विधिवत रुपमा नारायणहिटी दरबार सङ्ग्रहालयको रुपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका […]

बिहिवार, पौष १०, २०८२

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका कार्यालय सहयोगीको मृत्यु भएको छ । सुदामा ब्यारेजमा मप्र ०३–०२ प ३७४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिका–१ खैर्वा निवासी ४० वर्षीय सञ्जय यादवको […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा साथीको हत्या गरेका युवक ६ मुद्दाका अभियुक्त रहेको खुलेको छ । रोल्पाबाट पक्राउ गरी बुधबार काठमाडौं ल्याइएका दाङको राप्ती गाउँपालिका–१ घर भएका २२ वर्षीय आकाश मगर ६ मुद्दाका […]

बिहिवार, पौष १०, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा.१७च ३१०३ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा १६ हजार तीन सय जनाभन्दा धेरै विद्यार्थी दीक्षित भएका छन् । आज एक समारोहका बीच प्रधानमन्त्री एवम् विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक क्षेत्रका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा […]

बिहिवार, पौष १०, २०८२

सुनसरी । खोटाङमा अपरिचित व्यक्तिहरूबाट हुने चोरी र लुटपाटका घटनामा सतर्क रहन सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा पछिल्लो समय अपरिचित व्यक्तिहरूको शंकास्पद गतिविधि बढ्दै गएको भन्दै सर्वसाधारण नागरिकलाई सतर्क […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा […]

बिहिवार, पौष १०, २०८२

मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको […]

बिहिवार, पौष १०, २०८२

बिर्तामोड । बिर्ताबजारस्थित श्री महेन्द्ररत्न माद्यमिक विद्यालयमा सञ्चालित कराँते प्रशिक्षणशालाले आज १९ जना प्रशिक्षार्थीहरुलाई ब्लाकबेल्टको प्रमाणपत्र प्रदान गरेको छ । बिर्तामोडमा १५ दिन पहिले आयोजित दिक्षान्त कार्यक्रमबाट ब्लाकबेल्ट ग्रहण गरेका ती प्रशिक्षार्थीहरुलाई महेन्द्र रत्न कराँते […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कसैले एम्बुलेन्स सेवा निर्देशिका पालना नगरे कानुनबमोजिम कारबाही गर्ने बताउनुभयो […]

बिहिवार, पौष १०, २०८२