मेचीनगर । नोवल कोरोना भाइरस (कोभिड– १९) को संक्रमण र सन्त्रासबाट उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न मेचीनगरमा गठित कार्यदलले पूर्वीनाकाबाट संक्रमण भित्रिन नदिन सहयोग गर्ने सबै संघ–संस्थाका स्वयमसेवक, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । […]
लकडाउन अवधिभर घरमै बस्नु, बाहिर नहिड्नु भन्ने सरकारको आदेश हामीले मानेका छौं । परिस्थिति यस्तो आउँदो रहेछ, जुन हामीले कल्पनासम्म गरेका थिएनौं । प्रकृतिसँग खेल्न र पारिवारिक हुन बाध्यता नै भयो । तिमी प्रकृति कै […]
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनाइएको वेबसाइट कोभिड१९ डट एमओएचपी डट जिगोभी डट एनपी र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त […]
मेचीनगर । भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले विदेशबाट नेपाल आउनेको तथ्याङ्क संकलन शुरु गरेको छ । नेपालमा हालसम्म ५ जनामा कोभिड १९ को संक्रमण […]
कमल । लकडाउनको कारण जनजीवनमा अस्तव्यस्त बन्दै गएकोले अत्यावश्यक वस्तु तथा सेवा प्रवाहका लागि कमल गाउँपालिकाले विशेष निर्णय गरेको छ । गाउँपालिकाको आकस्मिक बैठकले खाद्यान्न, तरकारी, औषधी, डेरी, गाइवस्तु, कुखुरा तथा बंगुरको दाना लगायत अत्यावश्यक […]
चुलाचुली (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुलाचुली १ नम्बर वडाकमिटीले स्थानीय सरकार र विपद् व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । विश्वव्यापी फैलिँदै गरेको कोराना भाइरस (कोभिड– १९) को नियन्त्रण र रोकथाममा […]
बाह्रदशी । बाह्रदशीका विपन्न परिवारलाई एक साताका लागि खाद्य सामाग्री वितरण गरिएको छ । विर्तामोड निवासी युवा व्यवसायी प्रविण र पुरुषोत्तम अग्रवालले करिव ६५ परिवारका लागि खाद्य सामाग्री वितरण गरेका हुन् । कोरोना भाइरस कोभिड […]
भद्रपुर । कोभिड–१९ (नोवेल कोरोना भाइरस) संक्रमणको आशंकामा भद्रपुरको एक परिवारलाई अस्पतालको आइसोलेसन र कलवलगुरीको क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट आएका एक व्यक्तिले इमान्दार भएर सेल्फ क्वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा ज्वरो र रुघाखोकी देखापरेको […]
झापा । शुक्रबार दिउँसो कोभिड–१९ भाइरस संक्रमित अर्को एकजना युवा भेटिएको खबर सार्वजनिक हुँदा त्रसित बनेका मनहरु टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारत १९ वर्षीय युवती निको भएर अस्पतालबाट डिस्चार्ज भएको […]