२०८२ साउन २६, सोमवार , ०१:५१:४० बजे

Sajhamanch

समाज

दमक । अनुचित लेनदेन (मिटरब्याज) पीडित १०२ जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन्। गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम […]

बुधवार, जेठ १७, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने […]

बुधवार, जेठ १७, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कृषकहरुका लागि टनेल वितरण गरेको छ । नगरका कृषकहरुलाई कृषि उब्जनीका लागि टनेलमा लगाउने फ्लाष्टिक वितरण गरेको हो । नगरपालिकाले मंगलबार वडा नं. ४ र ५ लाई उक्त टनेल हस्तान्तरण गरेको […]

मङ्गलवार, जेठ १६, २०८०

शिवसताक्षी । पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम नेपालको ऐतिहासिक धाम मध्ये एक प्रमुख धाम हो । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित पूर्व पश्चिम राजमार्ग अन्तरगत झिलझिले बजारबाट पाँच किलोमिटर उत्तरमा रहेको […]

मङ्गलवार, जेठ १६, २०८०

मोरङ। मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन्। सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै […]

मङ्गलवार, जेठ १६, २०८०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो। राईले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने […]

मङ्गलवार, जेठ १६, २०८०

झापा। कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक […]

मङ्गलवार, जेठ १६, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका बरिष्ठ निरीक्षक शशीभूषण कुमार यादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सेवामा प्रवेश गरेपछि उनको वैध आम्दानी २ करोड ७७ लाख २२ हजार […]

मङ्गलवार, जेठ १६, २०८०

जनकपुरधाम । महोत्तरीस्थित एनएमबि बैंकको रकम लुटपाट गरिएको छ । महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबि बैंकको शाखा कार्यालयबाट हतियारधारी समूहले मंगलबार ३५ लाख रुपैयाँ लुटपाट गरेको हो । दिउँसो १२ बजेर २५ मिनेटमा हतियार देखाएर […]

मङ्गलवार, जेठ १६, २०८०

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको दोस्रो अधिवेशनले विदुर ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा प्रिसिला राई कोइराला, सचिव […]

मङ्गलवार, जेठ १६, २०८०