काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा […]
काठमाडौँ । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास […]
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि जनस्वास्थ्यमा चुनौती थपिएको छ । धनगढीमा रहेको पशुपन्छी रोग […]
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले राजीनामा दिएका छन् । कटुवालले नेपाल क्रिकेट संघ नेपाल (क्यान) लाई पठाएको राजीनामा पत्रमा नेपाली क्रिकेटको सेवा गर्न पाएको अवसरलाई सम्मान र गौरवको विषय […]
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट २ जना घाइते भएका छन् । आगलागीबाट ५ वटा घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिनुभयो । फडेराका अनुसार गएराति लैबा फडेरोको घरबाट अचानक शुरू भएको […]
काठमाडौं । मनोवैज्ञानिक(थ्रीलर कथावस्तुमा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’ को टिजर युट्युबमा सार्वजनिक भएको छ ।बिहीबार क्रिसमसको अवसरमा अभिनेत्री बेनिशा हमालको फिल्म निर्माण कम्पनी मौरी पिक्चर्सको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।बेनिशाले यो […]
काठमाडौँ । हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी शुक्रबार ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता शुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक […]
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज हिजोको तुलनामा चिसो बढेको छ । हिजो बिहान बादल लागेकाले चिसो केही कम थियो । आज भने आकाश सफा रहेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हिजो […]
फिदिम । बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ। यहाँको पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसपछि बनाइएका डाइभर्सन पटकपटक बाढीले बगाउँदा […]
काठमाडौँ । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो । वि.सं. २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विधिवत रुपमा नारायणहिटी दरबार सङ्ग्रहालयको रुपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका […]