२०८२ मंसिर २९ सोमवार , ०९:३५:२७ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ। आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । बाढी र पहिरोका कारण देशभरिका आधा दर्जनभन्दा बढी राजमार्गहरू अवरुद्ध भएका छन् । तुइनखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिङसडकसहित ७ वटा मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । नेपाल प्रहरीका अनुसार कोशीमा संखुवासभाको भोटखोला ४ […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये अहिलेसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको जानकारी दिनुभयोे । […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा चोरी भएका सामान तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड, चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीमा आगजनी भएको मन्त्रालयले जनाएको छ […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले नेपालका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ । हमासको सशस्त्र शाखाले गाजामा राखिएका बन्दीहरूको ‘बिदाई तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन […]

आइतवार, असोज ५, २०८२

झापा । गएराति ९ बजे हल्दिवारी गाउँपालिका –२ जीवनवारी बस्ने सशस्त्र प्रहरी वरिष्ठ हवलदार वीरेन राजवंशीका ९ वर्षीय छोरा आयुष राजवंशी आफ्नै घरको मुल ढोकामा सारीको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् । उनको शव […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाउने गरिन्छ । ‘अल्जाइमरबारे सोधौं र डिमेन्सियाबारे सोधौंं’ भन्ने नाराका साथ विश्व अल्जाइमर दिवस नेपालमा पनि मनाइँदैछ । अल्जाइमर […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । असोज कृष्ण प्रतिपदादेखि शुरु भएको पितृपक्ष आज दिउँसोदेखि दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । असोज कृष्ण प्रतिपदादेखि शुरु हुने पितृपक्ष असोज कृष्ण औंसीका दिन पितृका नाममा तर्पण, सिदादान […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अहिले बिहान ११ बजेसम्म खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार अहिले पाँच वटा स्काभेटर प्रयोग […]

आइतवार, असोज ५, २०८२

बिर्तामोड । झापाको बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं वार्षिक साधारणसभा असोज ४ गते शनिबार सम्पन्न गरेको छ । सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको मापदण्डलाई अवलम्बन गर्दै संजिवनीले बाह्य अतिथिहरु नबोलाई […]

आइतवार, असोज ५, २०८२